Loading video...
Video Failed to Load
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको जस कसकसलाई दिनुपर्छ ?
25,447 views • 2 months ago •via X (Twitter)
33 Comments

जनता लाई जस्को कर + जापानी सरकार लाई

जसले शिलान्यास गर्यो रकमको व्यवस्थापन गर्यो उसैलाई दिनुपर्छ अर्थात केपी शर्मा ओलीलाई।

१)पृथ्वी नारायण शाह - जसले नेपाल निर्माण गरे २)राजा महेन्द्र -जसले सिङ्गै राजमार्ग बनाए (जहाँ आज सुरुङ बनाउन पाए) ३)केपी ओली -जसले सुरुङ परियोजना सुरु गरे (KP might had 1000 problems but he is far better than Terrorist प्रचण्ड/बाबुराम or corrupt देउवा couple, & Hollywine माकुने)

इन्जिनियर डिल्लीजङ्ग थापालाई

टोनी हेगन द्वारा “बिश्व को ८ औ आश्चर्य "को नामकरण पायेको एशिया को प्रथम चुरिया सुरूंग मार्ग को इंजीनियरिंग ची॰ई ॰चीफ कर्नल डिल्ली जंग थापाले गरेका हूंन! महाभूकंप हरू ले पनि संहार गर्न नसकेको यो चुरिया सुरूंग मार्ग ले देश को बिकास को इतिहास बोकेको छ 🙏

खराने,टिअाेबि,लुसिफरलाइ दिदा हुन्छ ।याे समूह बाउ अामाकाे कुनै याेग्दान बिना हामी अफै उत्पति भएका हामी अाफै जान्ने सम्झिन्छन ।

Jhalanath le po suru gareka rahecha 😅 aba Snake jokes suru huney bho

आफै जस लिए हुन्छ अरूलाई लडाउने खेती गर्नु भन्दा

सुरुंग क्रान्तिका नायक केपी ओलीलाइ यसको जस दिनुपर्छ।

The credit goes to me as a taxpayer.

credit Nepali janta lai, janta ko kar bata ra loan paisa uthayera banauna cha ani credit re. system thik banaune ho, esta surung ta afai bandai janchan.

अवधारणा ल्याउने, ऋृण/सहयेाग जुटाउने, शिलान्यास गर्ने, काम गर्ने र उद्घाटन गर्ने सवैलाइ ।

सारा नेपालीलाई!

Ghanta ra America ma naiito gadiyekalai de

सबैले आफ्नो जिम्मेवारी पूरा गरे, कसैले निशुल्क काम गरेन। राजनीतिक नेताहरूले पनि देशको हितका लागि शपथ लिन्छन्। त्यसैले कुनै व्यक्तिले आफूलाई तोकिएको काम मात्र पूरा गर्दा किन अतिरिक्त श्रेय दिनुपर्ने?

majdoor haru lai

People lai

Japan taxpayers

Ani euta surug marga banauna Lai Pani 16 barsa lagdo rahicha .kina yati dherai samaya lagyo vanera Pani reporting garnnu paryo yadi Sachikai swotantra patrakar hunuhuncha vane

बहस चाहिँ राज्यले यो आयोजनाबाट के सिक्यो? के अब नेपाल आफैंले विदेशीको सहयोग बेगर यस्ता आयोजना बनाउन सक्षम हुन्छ त? रेस्क्यु टनेललाई पनि २लेनकै बनाएर दुईटै टनेलबाट एक तर्फी सवारी चलाउदा दुर्घटनाको सम्भावना अत्यन्त न्यून हुने कुरामा हुनुपर्थ्यो, तर हामी के कस्ता कुरामा अल्झेका छौँ?

अहंकारी टिकाराम यात्री लाई 😂😂

जस त नेपाली जनता लाई दिनु पर्छ किनकी यो जनता को कर तिरेको पैसा ले बनेको हो तर तीम्ले त भ्रष्ट खड्गे लाई नै दिनु पर्छ भन्ने होला किनकी झापाली न परेउ ।

Engineers of DoR, consultants and contractors, labourers and Japan Govt.

पृथ्वीनारायण शाहलाई दिन पर्छ।

To the people who made it?

12 bhai media nai raicha yeso herda ra bujda

Tax payers

जापान सरकार र नेपाली जनतालाई।

संलग्न प्रावधिक जो संधै ओझेलमा पारिन्छन्, नियतवस नै! यो संचालनमा केही समस्या आयो भने चै खोजी हुन्छ!

The one who gave dream, the one who actively invole in initiation of this project, the one who facilitated through out the process through support and the one who are directly involved in construction of this project and to all true Nepalis.

Kasailai dinu pardaina. Joint Nepal Japan project bhane pugcha. Samaj Lai yetikai jhulayera rakhnu hudaina. Oli ko bau ko paisa Le baneko hoina janta Le pay garnu parne ho.

नेपाली जनतालाई। यसो गर्दै सबै परे।

माधो काकाले सम्मान पायेनन् रे त, एक लट बोलाऊनु पर्यो, नत्र विदेश हान्लान free visa बिना ढेऊबाके
