正在加载视频...

视频加载失败

यसैगरि दिनुपर्छ बालेनलाइ !

41,005 次观看 • 2 年前 •via X (Twitter)

9 条评论

Dilip Acharya (蒂利浦) 的头像
Dilip Acharya (蒂利浦)2 年前

काठमाण्डौमा कति जनसंख्या छन् ? - थाहा छैन् तपाई किताब पढ्नु हुन्छ? ‍ - पढदिन्ँ पत्रपत्रिका हेर्नुहुन्छ ? - हेर्दिनँ सामाजिक सञ्जाल चलाउनुहुन्छ? - चलाउँदिनँ तपाईको नगरपालिकमा कति घरधुरी छन् ? - थाहा छैन् यो माथिको "थाहा छैन् !" भन्ने पात्र अरु कोही नभइ यिनै शाक्य हुन्। #लज्जाशरण

मुडभरी...e🇳🇵 的头像
मुडभरी...e🇳🇵2 年前

३ वर्ष भित्र मोनो रेल ल्याउँछु भनेर जनता झुक्याएर मेयर जित्ने मान्छे जस्तो लाग्यो। मेयर जितेपछि ५ वर्ष कानमा तेल हालेर सुत्ने मान्छेको अहिले आएर बोली फुट्यो? अचम्म। यो नेपाल खाल्डोमा बसेपछि के के देख्न पर्छ। लाज भन्ने चीज अलिकति बाँकी छ कि छैन यिनलाई सोधिदिनु है।

श्राप 的头像
श्राप2 年前

ल च्यालेन्ज त मुला देशद्रोहीलाई। दिएर देखा त। के दिदो रहेछस् हेरुम। आट छ दिन? केपी त के केपीको बाउ आए पनी केही दिन सक्दैन।

PRINCE 的头像
PRINCE2 年前

खुदा मेहरबान तो गधा पहलवान ...यहि हो l बा ओहोदा मा पुग्ना साथ मुसो पनि भुक्न थाल्यो है अब l काठमाडौँ को आज सम्म को सबै भन्दा नाकारा मेयर होइनन् शाक्य !!!

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 的头像
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵2 年前

कुमाई को किड्नी फुट्नी गरि कुमाई को सालो लाई बालेन ले दिएपछि 🤣🤣🤣 हन्मान हरुमा रुवाबासी 🤣🤣🤣

Rijal Chhabi 的头像
Rijal Chhabi2 年前

एमाले पतनकाे मार्गमा

✍️ Narendra Bikram Chand 的头像
✍️ Narendra Bikram Chand2 年前

यस्तै नालयका कारण देश वर्वाद भएको हो । काठमाडौं महानगर लुट्न नपाएर वरवराएको हो।

... 的头像
...2 年前

एमाले हुनु भनेको मानबीय गुण सकिएर पुर्ण दलालि , भ्रष्ट र नालायक मानसिकता बिकाश हुनु हो ।

Tapendra Regmi-तपेन्द्र रेग्मी✍️ 的头像
Tapendra Regmi-तपेन्द्र रेग्मी✍️2 年前

नाम मात्रको सुन्दर हो kathmandu कुरुप बनाउनमा यिन्को ठुलो योगदान छ अरु केहि हैन, बालेन जिन्दावाद

相关视频