Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

नागरिकता किन्दैमा नेपाली भैदैन।

18,788 Aufrufe • vor 1 Jahr •via X (Twitter)

8 Kommentare

Profilbild von Jeeban Maharjan
Jeeban Maharjanvor 1 Jahr

दुर्गा प्रसाईं रोक्स।

Profilbild von aron
aronvor 1 Jahr

Owned that rich guy.

Profilbild von 𝕻𝖗𝖊𝖒 𝕾𝖎𝖓𝖌𝖍
𝕻𝖗𝖊𝖒 𝕾𝖎𝖓𝖌𝖍vor 1 Jahr

🙏🫶💥

Profilbild von बिद्रोही
बिद्रोहीvor 1 Jahr

जतिनै आदर्श कुरो गरे पनी खासमा दुर्गा प्रसाई उही मारवाडी समुहमै मिसिएका धूर्त व्यापारी हुन् ।

Profilbild von Sheshkanta Dawadi
Sheshkanta Dawadivor 1 Jahr

💥💥💥

Profilbild von ✍️ 🇱‌🇪‌🇳‌🇮‌🇳‌ 🇬‌🇺‌🇷‌🇺‌🇳‌🇬
✍️ 🇱‌🇪‌🇳‌🇮‌🇳‌ 🇬‌🇺‌🇷‌🇺‌🇳‌🇬vor 1 Jahr

Prasai Bombed 💣💥

Profilbild von Deepak sapkota
Deepak sapkotavor 1 Jahr

Dami bomb 💣 🔥 Nagarita kindaima Nepali bhaidaina 👏👍

Profilbild von प्रदिप श्रेष्ठ
प्रदिप श्रेष्ठvor 1 Jahr

Durga Prasai is a real son of Nepal.

Ähnliche Videos

राजा ज्ञानेन्द्रलाई भारतले रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र २० लाख भारतीयलाई नेपाली नागरिकता दिनुपर्ने माग राखेको, तर ती मागहरू अस्वीकार गरेपछि देशमा गणतन्त्र आएको, राजतन्त्र अन्त्य भएको र नेपाल धर्मनिरपेक्ष राष्ट्रमा रूपान्तरण भएको भन्ने कुरा सर्वसाधारणबीच व्यापक रूपमा चर्चा गरिन्छ। १२ बुँदे सहमतिपछि करिब ४५ लाख भारतीय नागरिकहरूले नेपाली नागरिकता प्राप्त गरेको भनाइ पनि सुनिन्छ, जसलाई कतिपयले भारतका लागि गणतन्त्रको "सफल गीत" भनेर व्याख्या गर्छन्। त्यस्तै, २०४६ साल माघ ५, ६, र ७ गते चाक्सीबारीमा भएको चन्द्र शेखरसँगको भेला पनि राजा वीरेन्द्रको राष्ट्रप्रेमकै कारण भएको मानिन्छ। राजा वीरेन्द्रले भारतका तर्फबाट राखिएको रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र २० लाख भारतीयलाई नागरिकता दिने प्रस्ताव अस्वीकार गरेपछि, प्रजातन्त्र स्थापनाको नाममा बिस्तारै उनको वंश समाप्त पारिएको भन्ने धारणा पनि जनस्तरमा छ। यता, आफ्नै भूमिमा जन्मिएका नेपाली नागरिकता लिन वर्षौंसम्म संघर्षरत छन्, तर हजारौं विदेशी, विशेषतः भारतीयहरूले भने अहिलेसम्म गैरकानुनी तरिकाले कति नागरिकता लिएका छन् भन्ने स्पष्ट तथ्याङ्कसमेत छैन।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

12,986 Aufrufe • vor 1 Jahr