Loading video...
Video Failed to Load
नेपाली कांग्रेस प्रतिज्ञा सभा, मधेश प्रदेश, जनकपुर ।
13,697 views • 7 months ago •via X (Twitter)
29 Comments

एकलाख जनता आएनन कि के हो नक्कली सभापती र भूपू महामंत्री? आजको ७ करोड पैसा खेर गयो भन्दै थिए। सुन्या है,चुनाव प्रचार र आफु तिर जनता देखाउन निकै लगानी गर्दै छ गगन।

वाचापत्र र प्रतिज्ञा पत्रमा के फरक रहेछ दाजु.!? जे होस् कान्छो दलले जेठो दललाई राम्ररी ट्युसन पढाएछ।

हारको शुभकामना छ नेताजीलाई 🙏🙏🙏

हिजो आफू पापुलिस्ट हुदा ठीक आज आफ़नो पापुलिस्ट लाई अरूले हाइज्याक गरेपछी बेठिक एस्तो विचार कसरी आउछ ?

sala daka Gagane

पुरानो नोकिया फोनलाई नयाँ नोकिया को खोल लगाएर नयाँ हुन्छ ??

🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

काठमाडौ ४ बाट भागेर नाटक मन्चन नगरौ काजि

@SherBDeuba @BhimRawal179 @Arzuranadeuba @ShekharKoirala4 @SujataKoirala4

याे पनि AI बाट बनाएकाे हाे,यदि २०८२ भदौ २३ र २४ मा शेर बहादुर देउवाकाे घरमा भेटिएको भनिएकाे पैसालाई AI बाट बनाएको भनिन्छ भने।

Video quality is so bad dada first change the quality of video then nation la!

Most unethical and Immoral leader.

Best of luck gagan bro ! You are the true leader!

अब कि बार गगन सरकार

एकजना पुराना काङ्ग्रेसि बुवा भन्नुहुन्छ: उम्मेदवार खासै चिन्दिन भोट चाहिँ घन्टीमा हाल्ने हो 😋😎

लौ तराई अब काग्रेसको गढ ! जेनजी प्रभाव !

@grok can you estimate the attendees number in this video?

😂

@grok उक्त भिडियो फुटेजमा एआई प्रयोग गरेको देखिन्छ,पत्ता लगाउ त वास्तविक हो कि एआई जेनेरेटेड हो भनेर।

Proffesor of pooppuliism

@grok यो भिडियो AI हो कि रियल हो ।

@SherBDeuba @Arzuranadeuba सभापति ज्यु ,प्रश्न जलेका नोट को बास्तबिकता के हो? के यो AI हो ? तपाई PM भये पछी बिगत का भ्रष्टाचार का फायल को अनुसन्धान अगाडी बडाउनु हुन्च? यो प्रश्न तपाई को पार्टी लाई आएको छ , येस्को उत्तर के हुन सक्छ ???

Timiharule janekai yei ho man6e berojgar rakhne vid grne vadkalo machhaune,90 pc of them are workless, timlai ta 21 gate smma ho chinta tyo pa6i ta masti hi masti

जय नेपाल 🌳🙏

किछु नहि होयत।

😂😆

Vote for tree, Jaya Nepal!

जय नेपाल 🙏

@BinodKChaudhary Ai photo
