Video wird geladen...
Video konnte nicht geladen werden
लुसिफर प्रहरी पनि नेपाली आमा कै सन्तान होइनन र ??
38,835 Aufrufe • vor 11 Monaten •via X (Twitter)
33 Kommentare

राजनिति बाहेक पेशा के छ कम्रेडको ?

Exactly! They’re also children of Mother Nepal. And always remind it, okay sir.😉

@Chandrikalimbu1 नेपाल आमाको सन्तानको नाममा कलंक हुन् यी प्रहरीहरु। विद्यार्थीहरुको मस्तिष्क र मुटु बाहिर निस्कने गरि गोलि ठेकेर मार्ने हत्याराहरु हुन्। धेरै सस्तोमा उम्किए यी नरसंहारक हरु।

चियाको साटो रगत पिउनेहरुले निर्माण गरेको अवस्था।

हुन त जनता जनता लडायेर सत्ता को तर मार्ने नेता पनी नेपाल आमा कै सन्तान होला क्यार कपुत नै भये पनी 😜😜😂😂

ooe faleko haddi khane kukkur yo pani yei barsa ko news ho, kata this teti khera

Ani tero ba Le goli chalayarw mareka janta Nepali thiyana gadha Jholey

@AnandaRamPoudel यसो गर्न थालेपछी कुनै शुरक्षाकर्मिले भद्रो हेर्दैनन्। आफ्नो ज्यानको शुरक्षाका लागि गोलि ठोकी हाल्छन् । भाद्र २३ यसैको परिणाम हो ।

तिम्रा बाउले त आज सम्म एउटा गतिलो अस्पताल बनाउँन पनि सक्या रैन्छन् त? के गेडा मोल्दै बस्या थेऊ तिम्रा बाउको, ह?

खुब ठूलो खोज पत्रकारिता गरेछ झोले ले

बन्दुक चाहिँ चलाउनु बिर्सेर हाे। नत्र आफ्नो ज्यान रक्षाका लागि भए पनि सबैले बन्दुकले भुटेको भए अलि डराउने थिए केटाहरु।

यो केपी को गु खाने ले अइले ठीक कुरा गर्यो है KP लाई lucifer भनेर केपी ले जनता का बच्चा को रगत खाईहल्यो केपीको गु खाने हरु ले त्याे देख्दैनन्

२३ गते गोलि हान्न लाउने तिम्रो बा चाइ किन ? हत्या को बद्ला कम्।भयो अझ

उखानेको गुखाने सुंगुर होस् तँ ।

ए मुजि! पहिला २३ गते को बारेमा बोल्

एआईको पनि हदैसम्मको दुरुपयोग भइराछ ।

Yini haru pani nepali amakai santan hun. Tara bidambana rajya pakchhya ko huda akrosh yiniharu mathi pani pokhiyou. Chaheko yo thiyena.. Ramesh lekhak ra KP oli real target thiye.

अनि आन्दोलन कारि माथि गोलि ठोक्ने नि?

Aafu le garda chahe …teyo bela kasko chora haru thiyo ra????

Vai lusifor lsi lyauney tai hos

ओली बा का सन्तान हुन्

गोलि चल्नु भन्दा पहिलेको भिडियो हो यो

गिरीबन्धुका चेला हुन 😅

हो। तर गोली ठोक्ने बेलामा आफ्ना बालबच्चा छन् भन्ने पनि बिर्सिए अपराधी हत्याराहरुले। टाउको र छाती ताकेर गोली लाग्दा हात पनि कामेन तिनको। पुलिस बनेपछि त्यसभित्र मानव बाँकी रहन्न रैछ।

@shishirdahal the world greatest analyser should see this

Marna na sakeko neta ko jholey kukur muji.

Prahari le goli thokera mareka sana sana bidhyarthi chai khoya ???

Ani tyo police le mareko manxe haru chai? Police kati jana maryo, bhurabhuri kati jana maryo hereko xas data?

So KP is your God??

ओलीले निहत्था युवा मार्दा यो झुण्ड किन।मौन रैछ?

Don't think people have no intelligence. You can't always fools them. In fact you are making the term Lucifer even more likeable. Good Good.

गोलि लागेका चाई सबै बिदेशी दलाल।

@ShahBalen ?

