Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

हामीले हाम्रो संस्कृति र परम्पराको सम्मान गर्न सिक्नुपर्छ। 🙏🙏

12,335 Aufrufe • vor 1 Jahr •via X (Twitter)

11 Kommentare

Profilbild von Nabaraj Shiwakoti
Nabaraj Shiwakotivor 1 Jahr

बीच बाटोमा बसेर संस्कृति र परम्परा सिकाउदै ? भाइरल हुन जे पनि गर्छौ यार तिमी पनि 😂

Profilbild von Places Visited & Pictures Taken
Places Visited & Pictures Takenvor 2 Jahren

How do you choose the best picture in less time?

Profilbild von Sujan Pandit
Sujan Panditvor 1 Jahr

अनि हामीले कानुनको पालना र अदालती प्रक्रिया सरकारी नियनत्रणमा हुन्न, अदालत अघि नारा जुलुश र अबीरजात्रा गर्नु शोभनीय होइन भन्ने सिक्नु पर्दैन बोहराजी?

Profilbild von 𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑vor 1 Jahr

गलत त भएजस्तो लाग्दैन दिपक दाई ?

Profilbild von श्री-कृष्ण जोशी ✍️
श्री-कृष्ण जोशी ✍️vor 1 Jahr

ढोक दिया रविले सहकारी ठोकदिया !!

Profilbild von Narendra Subedi
Narendra Subedivor 1 Jahr

अदालत रविलाइ हिरासत पठाउछ।सडकमा हुल्याहाहरु नारा लगाउछन् केपी ओली मुर्दावाद।

Profilbild von कालो हाब्रे
कालो हाब्रेvor 1 Jahr

धरानमा गाई काटेर खाँदा चुइँक्क नबोल्ने घण्टे हरुले संस्कृति परम्पराको सम्मान गर्न सिकाउने रे, 😅

Profilbild von ❤️मनको राजा❤️🕉️( देव भुमि )
❤️मनको राजा❤️🕉️( देव भुमि )vor 1 Jahr

धरानमा गाई काटेर संस्कृति हरण भयो भनेर बोल्न नसक्ने डलरे नयाँ व्यापारी यत्राको बिच बाटोमा बसेर रडाको गर्छो😬

Profilbild von म नेपाली
म नेपालीvor 1 Jahr

आफ्ना नेता र कार्यकर्तालाई समाजमा अपाच्य, अश्लील र अमर्यादित संस्कार हाम्रो होईन भनेर सिक्नुस र सिकाउनुस पहिले । अनि गरौंला संस्कृति र परम्पराको कुरा !

Profilbild von सन्तोष देवकोटा ।(cyber security analyst)
सन्तोष देवकोटा ।(cyber security analyst)vor 1 Jahr

त्यो पहिला तपाईहरुकै घन्टाका मीत्रहरुले सिक्न जरुरी छ।

Profilbild von Santosh Kaji Thapa
Santosh Kaji Thapavor 1 Jahr

त्यो पनि तपाईंहरुबाट? लाज नभएसी जे भने पनि भयो, जे गरे पनि भयो !!

Ähnliche Videos