Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

पृथ्वी जयन्तीमा पूर्वराजाको भिडियो सन्देश | Gyanendra Shah

37,997 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

गौरव जङ्ग कुँवर profil fotoğrafı
गौरव जङ्ग कुँवर1 yıl önce

राष्ट्र निर्माता श्री ५ बडा महाराज धिराज पृथ्वीनारायण शाह देव को ३०३ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मङ्गलमय शुभकामना।

Gautam Kuikel profil fotoğrafı
Gautam Kuikel1 yıl önce

जतिबेला लोकतन्त्र समाजवाद कम्युनिस्ट यस्ता कुनै पनि राजनीतिक विचारधारा थिएन त्यतिबेला एउटा विशाल राष्ट्र बनाउन सफल भएका हाम्रा राष्ट्र निर्माता महान् नेता बडा महाराजधिराज पृथ्वीनारायण शाहलाई सरापेर बस्ने झाटुकारहरूले पनि पृथ्वी जयन्ती धुमधामसँग मनाए हुने।😁🙏

कश्यप profil fotoğrafı
कश्यप1 yıl önce

बडामहाराजधिराज पृथ्वीनारायण शाहको दिब्य उपदेश पालन गर्नु देश र जनताको हितमा छ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस जिन्दाबाद ।

Bibek Gurung (Kartik) profil fotoğrafı
Bibek Gurung (Kartik)1 yıl önce

जति टाढा बसे पनि मन सँधै नजिक चाहे दुनियाँले जे सुकै भनोस् अन्तिममा काम लाग्ने आफ्नै नाता जेहोस् नटाढीने कहिले सनतानको माया कति हुन्छ पृति बने पछि बुझछ सबैले श्रीपेंच बिनाको राजा त्यसैले भेटन नआएको बुझि बक्सोस् हजुरले शुभ पृथ्वी जयन्ती नारायण हरि हर हर महादेव हरिहर नम:

Blank profil fotoğrafı
Blank1 yıl önce

अबको ३०/४० बर्षमा अधिकान्स नेपालीहरु बिदेशी बन्नेछ्न। आफ्ना सन्ततिले पुर्खाको देस देखुन/घुमुन भन्ने चाहना छ भने त्यो चाहना नेपालमा राजतन्त्र बाहेक अन्यका दाजुभाइ/दिदीबहिनीबाट सम्भब छैन। न नेपाल नै रहन्छ, न नेपाली नै रहुला। बेलैमा जाग नेपालीहरु। पृथ्वी जयन्तीको सुभकामना।

तेज कार्की profil fotoğrafı
तेज कार्की1 yıl önce

जय नेपाल

प्रदिप तिमल्सिना profil fotoğrafı
प्रदिप तिमल्सिना1 yıl önce

शुभकामना रास्टिय शान्ति छावास

sijon profil fotoğrafı
sijon1 yıl önce

Purba raja po?? Bartaman raja chai ko hola

Kabindra Mehta 𑒏𑒥𑒱𑒢𑓂𑒠𑓂 𑒧𑒺𑒯𑓂𑒞𑒰 profil fotoğrafı
Kabindra Mehta 𑒏𑒥𑒱𑒢𑓂𑒠𑓂 𑒧𑒺𑒯𑓂𑒞𑒰1 yıl önce

Raja kahile pani "purba" hudaina...Raja jahile pani Raja nai huncha.

Sagar profil fotoğrafı
Sagar1 yıl önce

विचरा ग्यानेन्द्र , गर्न सक्ने केहि होइन बोलेरै भएपनि म कुनै समयमा राजा थिएँ भनेर आत्मरतीमा रमाउनुपर्या छ

Benzer Videolar