Loading video...
Video Failed to Load
प्राइम टाईम टेलिभिजन हेरेको एउटा गज्जब घत लाग्दो समचार रच !😂
33,396 views • 2 years ago •via X (Twitter)
10 Comments

sanjay bhardwaj2 years ago
श्री कृष्णले अन्यायकाे जीतका लागि अाठाैं अवतार,... सम्पादक र सम्पादन राम्रै रहेछ ।

Surya Kumar Poudel2 years ago
तेत्रो महङ्गो कानु खानेफत्रकारकी श्रीमति साहुनि पनि हुन क्यार टि भि कि अनि त😃😂😜😂😜

🇳🇵सुन बहादुर 💫✨2 years ago
काजु प्रसाद कता गएछन् ? ल हेर्नुस भन्थे होला नि 😂

Krishna C Timalsina2 years ago
पैसा नतिरी यस्तो समाचार प्रसारण गराउन सकिन्छ र?यो त प्रायोजित बिज्ञापन हो।

म एक नेपाली2 years ago
प्रियाकै लागी भए पनि एउटा टेलिभिजन चाहि खाेल्नै पर्ने भाे। कथाले मागाे हजुर जुग अनुसार चल्नुपराे।

Shree krishna Chapagain2 years ago
🤣

भारती सुमित2 years ago
🤣🤣🤣

som raj pathak2 years ago
😂😂

Kalpana Hamal2 years ago
🤣🤣😪

Sushan Ghimire2 years ago
😂
