正在加载视频...

视频加载失败

गज्जब चलन कि नौटंकि ? 🤔

45,760 次观看 • 2 年前 •via X (Twitter)

36 条评论

Shiva Subba 的头像
Shiva Subba2 年前

9 मात्र होइन 24taunki हो यो सब!

अन्टसन्ट विज्ञ  的头像
अन्टसन्ट विज्ञ 2 年前

😂

Chiranjibi Acharya ♿ 的头像
Chiranjibi Acharya ♿2 年前

अब बाऊ आमा लाई पनि ढोगाउने होला नि समानता भन्दै

Nem🇳🇵Chaudhary🇳🇵🇳🇵 的头像
Nem🇳🇵Chaudhary🇳🇵🇳🇵2 年前

👍️

Suman 的头像
Suman2 年前

नौटङ्की नै हो । कसैले नगरेको काम गरेछ 😂😂

राष्ट्रिय_नानी❣️ 的头像
राष्ट्रिय_नानी❣️2 年前

यो चलन र संस्कार होइन अन्टसन्टनै हो 😝

bala ram prajapati 的头像
bala ram prajapati2 年前

Dhogda ni dhogdina, dhogna ni dinna.

Maya Chhetri 的头像
Maya Chhetri2 年前

@Mapahinepali म सहभागी भएको एउटा विवाहमा पनि यस्तो देखिएको थियो

अन्टसन्ट विज्ञ  的头像
अन्टसन्ट विज्ञ 2 年前

@Mapahinepali कस्तो लागो हजुरलाई ?

Maya Chhetri 的头像
Maya Chhetri2 年前

@Mapahinepali ठिकै छ , बरु कसैले नढोग्नु नै राम्रो

C Dahal 的头像
C Dahal2 年前

अब एकले अर्कोलाई निधारमा चुम्न लगाए सबैभन्दा राम्रो । नराम्रो परम्परा धानिरहनुपर्छ भन्ने छैन।

अरब को मुदिर 😎 的头像
अरब को मुदिर 😎2 年前

हिन्दू रीति रिवाज ले बिहे गरेको हो भने नौटंकी अनि भाइरल हुने निन्जा टेक्निक हो यो

M knows 🇳🇵 的头像
M knows 🇳🇵2 年前

मेरो परिवारमा यस्तो संस्कार कहिले देखेन ! तेहि हुनाले यो संस्कार मैले अनुसरण गर्न सक्दैन!

दर्पण 的头像
दर्पण2 年前

नौटङ्की

Sunil Rk 的头像
Sunil Rk2 年前

यो समाजमा अपच्य कुरा हो।

ॐ 的头像
ॐ2 年前

यिनको followup आवोस विज्ञ जी !

Ramraja Shrestha 的头像
Ramraja Shrestha2 年前

यस्तैको बिबाह चै ६ महिना टिक्दैन अनि पोस्ट म्यार्टियल अफेयर्स हुन्छ लास्टमा डिभोर्स ।

srijana1995👑 的头像
srijana1995👑2 年前

मलाई त सहि लाग्छ यो कुरा। सुरुवात नै संस्कार र संम्मान संग हुने सम्बन्ध सुमधुर हुन्छ 😍😍😍

Nar Bahadur Bishwakarma 的头像
Nar Bahadur Bishwakarma2 年前

समानता को प्रतीक हो यो , पृतिसतात्मक समाजलाई परिवर्तन गर्ने महत्त्वपूर्ण प्रयास ....।

Resham Hamal 的头像
Resham Hamal2 年前

यदि त्यो ढोग एक अर्का प्रति सम्मानमा गरिएको हो भने, गज्जब चलन।

Khim Tonma 的头像
Khim Tonma2 年前

के भाे हाे मेराे बुझाई हरायाे बेहुलन बेहुली ढाेगा ढाेग 🧐

Sameera Bastola 的头像
Sameera Bastola2 年前

एउटा् रथका दुई पाङ्ग्रा हुन महिला पुरुष भने यो हो नि तरिका

Ganesh Rana Bhat 的头像
Ganesh Rana Bhat2 年前

नौटङ्गी हो पुरै नौटङ्गी ।आफ्नो सस्कार मान्ने हो सस्कारका रूपमा।

रस्मि80🫶❤️ 的头像
रस्मि80🫶❤️2 年前

अलि चाडो जन्मिय छु हैट अलि पछी जन्मेको भय मेरा ले पनि यसरी खुट्टा ढोग्थे कि ढोग्दैन थिए होलान खुलदुली लाज्ञ्यो मलाई 🙈🙈🙈

yuvaraj sharma 的头像
yuvaraj sharma2 年前

Natak ho yo

Zaya 的头像
Zaya2 年前

सामानता को गलत अर्थ बुझेसि दिदी बुइनी यस्मै खुशी छन 😂

Ram lungeli Magar 的头像
Ram lungeli Magar2 年前

Nathak jatha jathi ko voli rudai hinxe Dubai rando rondi

Subedi माधब 的头像
Subedi माधब2 年前

३३ % अधिकार को सदुपयोग हो

Thapa33arjun 的头像
Thapa33arjun2 年前

कति जान्या हुन स्टनवाजी गर्न पनि । हैट। नौटॅकि । यस्तैको हो सानो सानो म मुटावले घरबार बिग्रने पनि। 👎👎👎👎

rayansubedi 的头像
rayansubedi2 年前

यस्तै यस्तै झ्याक्ने हरुले गर्दा हो अचेल बिबाह धेरै नटिक्ने कस्सम

ᗪ 0 𝐂 𝐓 O Ɽ  ᗪ O Ο M 的头像
ᗪ 0 𝐂 𝐓 O Ɽ  ᗪ O Ο M2 年前

Hindu dharma manxau vane nautanki ho natra sahi ho yesta hypocrite haru le ho hindu dharma maseko

सागर छाङ्छा राई 的头像
सागर छाङ्छा राई2 年前

दिदि कि बुढि 😂😂

महापुरुष 🕉️ 的头像
महापुरुष 🕉️2 年前

बैनि पर्दछ यो चटकेकाे

Murari Lamsal 的头像
Murari Lamsal2 年前

nautanki

ubaraj 的头像
ubaraj2 年前

ओछ्यानमा चाहि कण्डै चाट्न मिल्ने बाहिर ढोग्नै नहुने चाहि हैन् ठिकै हो समय अनुसार। जे भएपनि आधा अङ्ग हुन श्रीमति

miss.Cttal🇳🇵 的头像
miss.Cttal🇳🇵2 年前

नाटक छ फेरि येता 💩💩💩

相关视频