Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

प्रकाशमान सिहॅं भाषण गर्दै रहेछन्, भाषण सुन्ने कोही छैनन् ।

34,921 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

तारा✨गौतम profil fotoğrafı
तारा✨गौतम1 yıl önce

भ्वाइस ओभर गरेर जति भ्रम फैलाए पनि एउटा विकट जिल्लाको कार्यक्रममा राजधानीमा भएको राजाबादिको आन्दोलनमा भन्दा बढि मानिस हुनु भनेको खुसिको कुरा हो।

HippieKanxo® profil fotoğrafı
HippieKanxo®1 yıl önce

गरेशम्यानका भेराँशम्यान कता गएछन्? लौहपुरुषका छोरालाई जनताले लौखापुरुष बनाई दिएछन्। हैट बेज्जती 🤣🤣ट🤣

Punya Bhandari profil fotoğrafı
Punya Bhandari1 yıl önce

मञ्चमा धेरै वक्ता छन् जस्तो छ , कुल श्रोता संख्या भन्दा !

उद्धव पि profil fotoğrafı
उद्धव पि1 yıl önce

@chhetri_arpita बुईनी लु हेरूम् तिम्रा गाँणतन्त्रका लुटेराहरूको भाषण सुन्ने जमात् 🤔🙈

Ishwar profil fotoğrafı
Ishwar1 yıl önce

X मा त धेरै देखिन्छ झोलेहरु तर ग्राउन्डमा सुन्य! झोलेहरु ले पनि कित्ता फेर्दैछ कि क्या हो?

Uddhav Raj Bhetuwal profil fotoğrafı
Uddhav Raj Bhetuwal1 yıl önce

😂😂

Ram Prasad Sharma profil fotoğrafı
Ram Prasad Sharma1 yıl önce

wow great , Nepali janata are getting aware about their dirty politics .#hig

Tonny profil fotoğrafı
Tonny1 yıl önce

Very good testae garne ho

Hem Prasad profil fotoğrafı
Hem Prasad1 yıl önce

🤣🤣🤣😅😅

Khagen Puri profil fotoğrafı
Khagen Puri1 yıl önce

@PMSinghNC हेरौ है नेता ज्यु हजुरको दर्शक ज्युहरुको हालत अब पनि नसच्चिय गार्है पर्ला

Benzer Videolar