Video wird geladen...
Video konnte nicht geladen werden
प्रधानमन्त्री ओलीको दाबी : कहिल्यै भ्रष्टाचार गरिन र सहिन
33,031 Aufrufe • vor 2 Jahren •via X (Twitter)
8 Kommentare

जिवनमा सिर्फ राजनीति मात्र गरेको,गाउँ घरको पुर्ख्यौली सम्पत्ति बाहेक केही नभएको,आम्दानीको स्रोत सुन्य,५/६ दशक सर्वाहाराको राजनीति गरेको हुँ भन्नेहरुले कसरी काठमाडौमा करोडौको घरजग्गाहरु,बैकमा करौडौको ब्यालेन्स/शेयर,विभिन्न उद्योग ब्यापारमा लगानी जोडे? बिना भ्रष्टाचार यो सम्भव छ?

चित्रगुप्त ले प्रमाणित गर्ने रे अब छिट्टै चित्रगुप्त भएको ठाउँ मा पुग @kpsharmaoli

बाघले कहिल्यै जनावरको शिकार गरेको छैन म त साकाहारी हो भन्यो भने बरु पत्याउन सकिएला तर एमाले ले र काङ्ग्रेसले भ्रष्टाचार गरेको छैन भनेर कसैले पनि पत्याउदैन,यो त बल्ल बाङ्लादेशको स्थिति देखेर तिघ्रा कामेको छनक मात्रै हो ।

हाकाहाकी झुट बोल्ने सक्ने हिम्मत र आंट मा बा लाई कसैले पनि हराउन सक्दैन।

यसो भन्यो कि मलाइ सन्नी लियोनीको याद आउछ🤣

Only Nepalese politician can lie with a straight face and such a conviction.

माथि पुगे पछि यमराजको कुर्सी ताक्न बेर छैन

गिरिबन्धु चिया!!! कत्ती बेसरम अटेरी बा रैछन भनेनि🤣🤣


