Загрузка видео...

Не удалось загрузить видео

На главную

प्रधानमन्त्रीको दाबी : कहिल्यै भ्रष्टाचार गरिन र सहिन

14,760 просмотров • 2 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля Krishna Khadka
Krishna Khadka2 лет назад

राज्यको १६ करोडको किडिनी फेरेर राज्यलाइ दियो के?त्यो नै मुख्य भ्रष्टाचार हो।अनि भ्रष्टाचार संरक्षणको नाइके हो लाज लाग्दैन यस्तो अभिव्यक्ति दिन जनतालाई राम्रोसँग थाहा छ भुटानी गिरिबन्धुको कर्तुत !

Фото профиля मुडभरी...e🇳🇵
मुडभरी...e🇳🇵2 лет назад

तिमिहरु पालै पालो प्रधानमन्त्री बन्यौ, खै त देश बनेको? बन्ने आश छैन थाहा छ? -नेपाली पासपोर्ट संसारकै अन्तिममा पुग्न लाग्यो -नेपालीको प्रतिव्यक्ति आम्दानी संसारकै अन्तिम तिर पुग्न लागि सक्यो -भ्रष्टाचारमा नेपाल अगाडि छ -मानव विकास सूचकांकमा नेपाल अन्तिम तिर छ। के गर्यौ तिमिहरुले?

Фото профиля सर्चलाईट
सर्चलाईट2 лет назад

२०४७ सालमा चप्पल लगाएर थर्थर काप्दै एक प्लेट चना-चिउरा खादा उज्यालो मुख लगाउने मानिसको अहिलेको सम्पत्ति कसरी जम्मा भयो!? जवाफ देउ अनि तिमी भ्रष्टाचार बिरोधी रहेछन भन्ने पत्याउने आधार बन्छ!? सक्छौ!!???

Фото профиля Hari Dhakal
Hari Dhakal2 лет назад

Even if Chitragupta himself were appointed as the Commissioner of the Commission for the Investigation of Abuse of Authority, the work would continue just as it has been! Because they would end up making Chitragupta a member of their party!

Фото профиля Mirak Limbu
Mirak Limbu2 лет назад

गिरिबन्धु कसले गर्यो?

Фото профиля Aarush Tmg
Aarush Tmg2 лет назад

toile sab vanda badi vrastachari harulai palan poshan gareko lutera ho

Фото профиля हाकिम
हाकिम2 лет назад

Joker muji sala fataha

Фото профиля हाकिम
हाकिम2 лет назад

मुख मा गु राखेर बोल्छ की के हो यस्तो बोल्न कसरी आउँछ

Фото профиля 🌱Yang🌱
🌱Yang🌱2 лет назад

खात्ते ,,, बिजुलि बिल ८ अर्ब तिम्रो कान्छो बाउलाइ छुट्या हो । खुरुक्क तिरा ,,, बंगला देश को जसरि नै लखेट्नु नपरोस

Фото профиля Bechan Mahato
Bechan Mahato2 лет назад

सउदि अरब मा फासि मफ पछिको रुपिया करिब 55 लाख रियाल तपाको कयकरताले बाडि जुडि खाको

Похожие видео

हेर्नोस् गगनजी, तपाईँको शुभचिन्तक हुँ। मेरो बाँकी जिन्दगी 'राजसंस्था'को वकालत गर्दैमा र तपाईँको बाँकी जिन्दगी 'प्रचण्डतन्त्र'को बचाऊ गर्दैमा बित्ला जस्तो छ। तर मान्नोस् या नमान्नोस्, प्रचण्डतन्त्रको ज्योति रास्वपाले पक्डिसक्यो र संभवत: अब त्यो तपाईँको हातमा आउँदैन। वीपीपथमा कांग्रेसलाई लानु भएन भने, ल बाजी राखौँ, तपाईँको भाग्य ठिक ठाउँमा आउँदै, आउँदैन। यस्तै इमोशनल भाषण दिएरै तपाईँको जिन्दगी जान्छ। अनि नि, तपाईँ लगायत धेरैले पञ्चायति हिंसाको खुब कुरा गर्छन्। मलाई एकथोक भनिदिनोस् न: १। पञ्चायतको ३० वर्षमा "राजनीतिक कारण"ले कतिजनाको हत्या-हिंसा र विस्थापन भयो? २। अनि प्रजातन्त्र-गणतन्त्रको ३५ वर्षमा "राजनीतिक कारण"ले कतिजनाको हत्या-हिंसा र विस्थापन भयो? तुलना हुन्छ? मैले पञ्चायतको अप्रजातान्त्रिक चरित्रको कहिल्यै बचाऊ गरिन। तर म पञ्चायतलाई दानवीकरण र बहूदलकाललाई देवत्वकरण गर्ने पक्षमा पनि छैन। तपाईँजस्तो नेताले विषयलाई सही पृष्ठभूमी र सही तथ्यमा राख्नुपर्ने हुन्छ।

Rabindra Mishra

25,544 просмотров • 3 месяцев назад