正在加载视频...

视频加载失败

प्रधानमन्त्रीको दाबी- सरकार ढाल्न रातदिन कसरत भइरहेको छ

23,758 次观看 • 2 年前 •via X (Twitter)

19 条评论

सुदुर पश्चिमेली ब्राह्मण 的头像
सुदुर पश्चिमेली ब्राह्मण2 年前

नया भिडियो आएछ यहाको घुस माग्दै गरेको। बजारमा यै हल्ला छ। खास कुरो के हो पुर्ब आतंककारी ज्यु?

Sunita Dabadi, PhD 的头像
Sunita Dabadi, PhD2 年前

It's really difficult to understand, he is worried about government or his daughter, whom he want to save.

सुसन 的头像
सुसन2 年前

हजुर जस्तो चटके ले सरकार मा यति समय सम्म आफ्नो चटक देखाउँदा त नजागेगा जनता लाई सरकार होस् या नहोस् मतलब छैन।

दिपक जोशी 的头像
दिपक जोशी2 年前

भ्रष्टाचार र अनैतिक अभ्यासहरू शीर्षमा छन् ।अनी गीत गाएर हिँड्ने कि सरकार ढाल्दैछन,वाह!!

Gautamji 的头像
Gautamji2 年前

सरकार बचाउने र ढाल्ने नै हो अहिलेको एकमात्र संघर्ष ?

प्रदिप तिमल्सिना 的头像
प्रदिप तिमल्सिना2 年前

अलि सुन आउन दिउ अनि ढालुला हुदैन

Madhu sudan Belbase 的头像
Madhu sudan Belbase2 年前

बा ले पुत्रेनाे गये एत्रैसित भनेर बलता लाअाेछन सुईकाउनि जाे हाे चन कि हं भनेर , छुलुत्त मुत्दै छबिलालका पसिना अाअाेछन 😋🥀🥀

Sanjaya Bohara 的头像
Sanjaya Bohara2 年前

सरकार प्राथमिकता कि सुशाषन?

𝐏𝐑𝐄𝐌 𝐆𝐇𝐀𝐑𝐓𝐈 𝐌𝐀𝐆𝐀𝐑🇳🇵 的头像
𝐏𝐑𝐄𝐌 𝐆𝐇𝐀𝐑𝐓𝐈 𝐌𝐀𝐆𝐀𝐑🇳🇵2 年前

आलोपालो सरकारको मिति सकिन थालेपछि प्रचण्डको छटपटि शुरु भयो।

matrideep 的头像
matrideep2 年前

छोरीलाई सम्माल

Pure Soul 的头像
Pure Soul2 年前

देश खत्तम पार्नु भन्दा त छोड्या बेस , जनता त खुसी हुन्थे !

Nabin Rai 的头像
Nabin Rai2 年前

Khate

Robin 的头像
Robin2 年前

Hamlai bal

Birkha Gadaili 的头像
Birkha Gadaili2 年前

यो सबै प्रचण्डबाटै सिकेकाहुन।केपी ओली सरकार ढाल्नपनित प्रचण्ड सडकमै लम्पसार परेकाथियौ।

prakash sharma 的头像
prakash sharma2 年前

अब चै बिस्वास लाग्न छोडो

Janak Raj parajuli 的头像
Janak Raj parajuli2 年前

सिकाउने आफै हउ त

Devnath Marasini 的头像
Devnath Marasini2 年前

यी १२ बुदे वाला ,१२ भाइ ,र एनसेल ढाकछाेप समितिकाे हालचाल के छ हाै ?

Anjani parajuli 的头像
Anjani parajuli2 年前

Ta muji ko sarkar chaidaina

झुसे 的头像
झुसे2 年前

कोहि आओ यस्लाई गाएव गराओ देश खायो यो मुजिले

相关视频