正在加载视频...

视频加载失败

प्रधानमन्त्रीज्यू ! मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्नुस् #nepalpress

12,380 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

न B न 的头像
न B न1 年前

अपेक्षा, उपेक्षा, हुनुपर्ने, गर्नुपर्ने, आश थिएन, भएन, थ्यो, भएको भए, नभएको भए, गर्थे जस्ता सम्भावित ब्याख्या गरेर मात्रै पनि नेपाली राजनीति मा स्थापित हुन सकिन्छ भनेर आश भरोसा देखाउने मान्छे हुन @thapagk !

नेपाली🇳🇵 的头像
नेपाली🇳🇵1 年前

गगन थापा भीजीट भीसा प्रकरण मा मौन बसेको देखदा, जनता ले राम्रारी बुझे सहकारी ठग लाई करवाई हनु पर्च तर भीजीट भीसा का नाइके लाई नपर्ने हो? कांग्रेस सरकार मा आएको यत्रो समय भो, खै त जीबी राइ ??

Ultrabizz💹 的头像
Ultrabizz💹1 年前

लेखकलाई बर्खास्त गर्नुस् भनेर भन्न नसक्या चाहिँ किन हो यो गगनजीले?

श्याम दाहाल 的头像
श्याम दाहाल1 年前

ल ठिक छ,घुस्याहा गुप्तेले त राजीनामा दिनुपर्छ,अनि भिजिट भिसाको जालो बनाएर मान्छे बेच्ने आरोप लागेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने कि नपर्ने?

B.Pathak 的头像
B.Pathak1 年前

दहीचिउरे चरित्र 😏😎🙈😂

सन्कि⚔️ 的头像
सन्कि⚔️1 年前

अनि लेखे दाईको बारे त चुक्कनी बोलेनौ त मटन काजी?

Harish 的头像
Harish1 年前

यी @thapagk पनि सञ्जालमा मात्र भुक्ने हुन् । सिधै भन्ने हुती छैन ।

चैतन्य(😊) 的头像
चैतन्य(😊)1 年前

वर्षा लाग्यो भ्यागुतो ट्यार्र ट्यार्र...😅

गाउँले साथि 的头像
गाउँले साथि1 年前

त्यो भन्दा अगाडी लेखकलाई होइन??

ambar 的头像
ambar1 年前

यकदम सहि भन्नू भो अनि त्यो लेखक मुन्त्रि को फैसला गर्ने अधिकार कस्ले दियछ ? गफाडी लाई ?

相关视频

नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भैसक्यो, प्रधानमन्त्रीज्यू र परराष्ट्र मन्त्रीज्यू तपाईंहरू के हेरेर बस्नुभएको छ? जापानको राष्ट्रिय संचारमा आएको यो समाचार हेर्नुहोला – - जापानको ओसाकामा भैरहेको “ओसाका एक्स्पो” जहाँ विभिन्न देशहरूले आफ्ना प्रदर्शनी राखेका छन् - नेपालको भने आधाअधुरो छ - काम गत पुसदेखि अलपत्र छ रे (Jan 2025) - एक्स्पो वैशाखदेखि (April 2025) सुरु भयो - त्यहाँका ठेकेदारलाई पैसा नदिएकाले काम रोकिएको रे प्रधानमन्त्री ज्यू र परराष्ट्र मन्त्री ज्यू, तपाईंहरू जवाफदेही कहिले हुने हो? हामीलाई विभिन्न माध्यमबाट जापानमा बस्नुहुने नेपालीहरूले लेखेर पठाउनु भएको हो यसको बारेमा। नेपालीलाई विदेश जान बाध्य त बनाउनु भयो, अब त्यहाँ नेपाली भनेर भन्न सम्म लाज मान्नुपर्ने स्थिति बनाउँदै हुनुहुन्छ! लाज त खास तपाईंहरूलाई लाग्नु पर्ने हैन र?

Sumana

69,126 次观看 • 1 年前

दश बजे सर्वोच्च अदालत गएँ। प्रधानन्यायाधीशलाई भेटेँ। घरबेटीको मुद्दाको 'स्टे अडर' खारेज गर्न लगाएँ: पूर्व मन्त्री रामकुमारी झाँक्री लाग्छ, उहाँलाई यो कामको गाम्भिर्य पटक्कै थाहा भएन। संभवत: उहाँलाई आफ्ना अग्रजहरूबाट त्यसैगरी दीक्षित हुनुहुन्थ्यो। यो कति गम्भिर विषय हो भन्ने अरूलाई पनि वोध होस् भन्नाका लागि यो श्यर गर्ने निर्णय गरेको हुँ। रामकुमारीजी र तात्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा दुबैको यसमा बराबर गल्ती छ। १। जे भयो त्यो न्यायपालिकामाथि कार्यपालिकाको ठाडो हस्तक्षेप हो। २। न्याधिशलाई प्रभावित गर्नु भ्रष्टाचार हो। ३। अदालतको अवहेलना हो। ४। प्रधानन्यायाधीशको पदीय आचरण विपरितको काम हो। ५। सबैभन्दा महत्वपूर्ण कुरा, यति सानो विषयमा प्रधानन्यायाधीशलाई त मन्त्रीले सिधै प्रभावित गर्न सक्छन् भने अब भन्नुस्, भागबण्डामा न्यायाधीश भएकाहरूले महत्वपूर्ण विषयहरूमा के, के गर्छन् होला? संविधान 'सर्भिसिङ' होइन के, 'ओभरहलिङ' नै गर्नुपर्छ यी सारा विकृति रोक्न। नत्र यो देश बन्दैन -- विश्वास गर्नुस् न। भावी पुस्तामाथि पाप गर्ने? #नैतिकसंकट (#EthicalCrisis) र #ज्ञानकोसंकट (#KnowledgeCrisis) असोचनीय तहमा पुगिसकेको छ।

Rabindra Mishra

79,368 次观看 • 2 年前

नेपाल सरकारसमक्ष अपिलपत्र सम्माननीय प्रधानमन्त्रीज्यू सिंहदरबार, काठमाडौँ, नेपाल विषय: विदेशमा समस्यामा परेकी तनहुँ जिल्लाकी चेली संगीता थापाको शीघ्र उद्धारका लागि अनुरोध। हालका दिनमा "भिजिट भिसा" को नाममा नेपाली नागरिकहरूलाई विभिन्न तेस्रो मुलुकहरूमा पठाएर सरकार र त्यससँग जोडिएका एजेन्टहरूले मुनाफा कमाइरहेको तथ्य लुकाउने कुरा रहेन। तर, यस्ता कार्यका गम्भीर परिणाम भोग्नुपरेको छ विशेषगरी हाम्रा चेलीबेटीहरूले। जबसम्म यस्ता समस्या उनीहरूका आफ्नै परिवार र नातागोतामा पर्दैन, तबसम्म सम्बन्धित निकायहरू, सरकार र दलालहरू यस विषयमा संवेदनशील हुने देखिँदैनन्। हाल तनहुँ जिल्लाकी चेली संगीता थापा कुवेतमा अलपत्र अवस्थामा पुगेकी खबरले हामी तनहुँ बसी र सम्पूर्ण नेपाली जनमानसलाई पीडित तुल्याएको छ। उनको अवस्था गम्भीर छ र तत्काल उद्धार आवश्यक छ। अतः, यस पत्रमार्फत हामी नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास र सम्बन्धित निकायहरूलाई निम्न बुँदाहरूमा अपिल गर्न चाहन्छौँ। 1. संगीता थापाको शीघ्र उद्धारको लागि आवश्यक पहल तुरुन्त सुरु गरियोस्। 2. भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी र शोषण रोक्न स्थायी नीति र कडाइ लागू गरियोस्। 3. विदेशमा समस्यामा परेका नेपालीहरूका लागि तत्काल सहायता केन्द्र र आपत्कालीन सम्पर्क संयन्त्र प्रभावकारी बनाइयोस्। 4. दलालहरूलाई कडा कारबाही गरियोस् र पीडितहरूलाई न्याय दिलाइयोस्। यस सन्दर्भमा सम्पूर्ण तनहुँबासी, नेपाली जनसमुदाय, सामाजिक अभियन्ता र मानव अधिकारकर्मीहरूले सन्देश र भिडियोहरू सामाजिक सञ्जालमार्फत फैलाउँदै जनदबाव सिर्जना गरिरहेका छन्। यो आवाज सरकारसमक्ष पुगेर आवश्यक कारबाही होस् भन्ने हाम्रो अपेक्षा हो। सधैं जनताको पक्षमा रहनुभएको विश्वाससहित, हामी तपाईंको तुरुन्त ध्यानाकर्षणको अपेक्षा गर्दछौं। धन्यवाद। भवदीय, दीपक राज जोशी व्यास -२ , दमौली, तनहुँ

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

11,018 次观看 • 1 年前