Video wird geladen...
Video konnte nicht geladen werden
रास्वपाकै नगर सभापतिसहित स्थानीय नेता–कार्यकर्तामाथि अपमान भएपछि सिरहामा शिक्षा मन्त्री पोखरेलविरुद्ध होहल्ला,कार्यक्रमस्थलबाट भगाइयो #NepalPress
13,847 Aufrufe • vor 16 Tagen •via X (Twitter)
5 Kommentare

N ढकाल (अमरदह )vor 16 Tagen
ओलीकाे हली र १२ भाईले पाएछन् मसला तिललाई पहाड बनाउन ब्यस्त छन् ।।

दमदमी_माईvor 16 Tagen
फुरफुर बढी भए पछी यस्तै हो। कार भित्र श्रीमतीलाई गफ हाने जस्तो हैन रैछ भनेर पत्तो पाए होलान्।

eFootball galacticosvor 16 Tagen
Gakab beijati wala ko yaad aayo. Aayojak ko kamjodi hoh

Sujan Panditvor 16 Tagen
@biratpathak खरानीहरुको लखेटिने दिन नजिकै छ। अब यसैगरी नम्वर एक खरानी र टिओबीको नाइके पनि लखेटिनु पर्छ। सबैको दिन आउँछ।

Sunil Raivor 16 Tagen
#Genznepal 💦💦💦 #nepokids 😀😂🤣
