Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

घुस लेनदेनमा नाम आएका मन्त्री तत्काल बर्खास्त हुनुपर्थ्यो : गगन थापा | Gagan Thapa

33,354 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

कान्छो महाराजा profil fotoğrafı
कान्छो महाराजा1 yıl önce

@thapagk दोगला चरित्र छ तिम्रो हामीले थाहा पाएछौ

Bhim 0li profil fotoğrafı
Bhim 0li1 yıl önce

आफ्ना ले गर्दा मुख ढाकेर लुक्ने अरुले गर्दा फुत्त बाहिर आएर ज्ञान पेल्न शुरु गरिहाल्छन सानो प्रचण्ड 😂

Avi Avist profil fotoğrafı
Avi Avist1 yıl önce

रामहरि खतिवडा , बद्रि पाण्डे र रमेश लेखकपनि बर्खास्त हुनुपर्थ्याे तर दुई तिहाईकाे सरकारले संरक्षण गरिराख्याे

🇳🇵𝑲𝒓𝒊𝒔𝒉𝒏𝒂 𝑮𝒚𝒂𝒘𝒂𝒍𝒊 profil fotoğrafı
🇳🇵𝑲𝒓𝒊𝒔𝒉𝒏𝒂 𝑮𝒚𝒂𝒘𝒂𝒍𝒊1 yıl önce

सह-प्रधानमन्त्रीलाइ नि गार्हो च।

Krishna PR profil fotoğrafı
Krishna PR1 yıl önce

कॅाग्रेसका बोल्दा सहि बोल्ने गर्न केही नसक्ने कॅाग्रेसका महामन्त्रीद्वय बिश्व प्रकाश र गगन हुन्, अरू त गर्न त के कुरा बोल्दा पनि सहि बोल्दैनन् 😜😂😂

dhirendra pant profil fotoğrafı
dhirendra pant1 yıl önce

घुस प्रकरण मात्रै कि भिजिट भिसा प्रकरण पनि??

Issu profil fotoğrafı
Issu1 yıl önce

दैनिक ५० लाख खानेलाइ के गर्ने ह?@thapagk

Nim Bhatta profil fotoğrafı
Nim Bhatta1 yıl önce

हैन बचाउनु पर्छ किनकी यिनिहरूनै देशका र यो सरकारका कर्णधारहरू हुन जस्ले यो सरकारको औचित्य पुष्टि गर्दछ । 🤣🤣🤣

दर्शन ठकुरी profil fotoğrafı
दर्शन ठकुरी1 yıl önce

मान्छे बेचेर दैनिक ५०लाख हसुर्ने मानबतस्कर गृहमन्त्री राइटरलाई चै के गर्ने काजी? @thapagk

राजन profil fotoğrafı
राजन1 yıl önce

पर्न त के के पर्थ्यो पर्थ्यो नि😊

Benzer Videolar