Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

पुर्ब गृहमन्त्री भिम रावल ले खोलिदिए स्वर्णिम वाग्ले को मकुण्डो

24,987 Aufrufe • vor 2 Jahren •via X (Twitter)

9 Kommentare

Profilbild von UKBhadrapur
UKBhadrapurvor 2 Jahren

यिनको राष्ट्रघातमा कसले छानबिन गर्ने नी ? महाकाली सन्धी र एमसिसी को बिरोध गर्न चीनसँग पैसा लिएको ।

Profilbild von Keshavraj K
Keshavraj Kvor 2 Jahren

नेपालगन्ज महाधिवेशनमा महाकाली सन्धी विरूद्ध आवाज उठाउने लाई के गर्नु भाथो कामरेड

Profilbild von अजासु
अजासुvor 2 Jahren

अनि भीम रावलको अमेरिकन एम्बेसीसँगको साँठगाँठ चाहिँ कहिले छानबिन गर्छ??

Profilbild von Krishna Khadka
Krishna Khadkavor 2 Jahren

यो गृहमन्त्री हुदा अमेरिकी दूतावासलाई चुहायको समाचार नेपाल र नेपालीको लागि कति घातक थियो र छ भन्ने हेक्का छ कि नाइ?त्यतिकै ओलिले लात हानेको होइन यसलाई !

Profilbild von (𝑳𝒊𝒃𝒓𝒂)
(𝑳𝒊𝒃𝒓𝒂)vor 2 Jahren

Rip randi

Profilbild von Jerry
Jerryvor 2 Jahren

Mukundo vanya yo hola,🤣🤣🤣🤣

Profilbild von Pravat Kc
Pravat Kcvor 2 Jahren

देश के चक्लेट हो भड्किएको आत्माजस्तो हल्लाको पछिदौड्ने।बिचारा स्वर्णिमको के हैसियत छ बिलय गराउने ।

Profilbild von STAR MOON
STAR MOONvor 2 Jahren

नाप्यौ।तिम्रो हैसियत जनताले राम्रो बुझेका छन।

Profilbild von Prakash BK
Prakash BKvor 2 Jahren

हाम्रा नेता र मन्त्रीहरुको क्रियाकलाप हेर्दा नेपाल त धेरै पहिलै सुम्पी सकेको जस्तो लाग्छ।

Ähnliche Videos