Video yükleniyor...
Video Yüklenemedi
के तपाईंलाई राजतन्त्र स्वीकार छ???
10,774 görüntüleme • 1 yıl önce •via X (Twitter)
10 Yorum

स्वीकार छ तर प्रसाइ र राप्रपा को दम्भ ले बिचैमा रोकिएला जस्तो भो!

दम्भ देखाउने आफै झर्छन गीता को मार्ग दर्शक बन्दै हिने दुर्गा को दिमाख मा बाख्रा ले मुते जस्तो छ अन्तिम मा आएर इनको दम्भ मलाई मन परेन जुटेर हैन टुटेर जाने हो भने दुर्गा ले आफ्नो लोकप्रियता गुमाउने निश्चित छ l टुट्ने नै हो भने साथ समर्थन आझै घट्ने पनि निश्चित छ l

जय देश जय नरेश🙏

बिल्कुल छ। जय देश जय नरेश।

कबूल है! कबूल है!! कबूल है !!!

राजतन्त्र स्वीकार्य छैन, राजसंस्था चाहिन्छ।

एउटा मान्छेलाई कति पटक राजा वनाउने ? राजा वनाउने जस्ताे कुरा पुतलिकाे खेल हाे र ?

Rajntra hoina RAJSAMSTHA SAHEET KO U.K, SWEDEN, DENMARK, NORWAY, FINLAND KO JASTO LOKTANTRA CAHEKO HO.

Big No Only Sastha is acceptable

छ. किन नहुनु।
Benzer Videolar
Sensitive content
लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो , दलतन्त्र/ राजतन्त्र होईन । कुरो प्रष्ट छ ।
Hark Sampang A revolution
21,581 görüntüleme • 1 yıl önce
