正在加载视频...

视频加载失败

पूर्वराजा शाहले ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै सांसद खतिवडाको आपत्ति

11,933 次观看 • 1 年前 •via X (Twitter)

11 条评论

Hari Thapa 的头像
Hari Thapa1 年前

किन यति धेरै राजा संग डराएको होलान् नक्कली गणतन्त्र र लोकतन्त्र बादीहरु। लुटको भाँडो खोसिने भयो भन्ने त्रासले हो कि के हो।

चाणक्यको अनुवायी 的头像
चाणक्यको अनुवायी1 年前

घडी चोरले त्यो भन्न सुहॅाउछ र ?

Ancestral Supplements 的头像
Ancestral Supplements1 年前

"Health is freedom" – JP Sears Comedian, freedom advocate, and wellness warrior JP Sears is all about living life to the fullest. His secret weapon for staying mentally sharp? Ancestral Supplements Grass-Fed Beef Liver. Tap here to fuel your health, freedom, and vitality.

प्रजातन्त्रवादी🇳🇵 的头像
प्रजातन्त्रवादी🇳🇵1 年前

राजाले शाही निशान छाप प्रयोग नगरे रामघडी खत्यौडाले गर्ने ?

Sagar 的头像
Sagar1 年前

लावण्य देशको राजाले शाही निशान छाप प्रयोग गर्दा मुटु हल्लिनेहरु, हरेक दिन जनताको छोराछोरीले पासपोर्टमा ठप्पा लगाएर रुँदै विदेश भासिएको देख्दा त्यता ध्यान जाँदैन? त्यसैले त तिमीहरुको पतन हुनुपर्ने

Gaurab 的头像
Gaurab1 年前

यो पञ्चे लाई कुरा काट्न र गफ जोत्न बाहेक । देश बिकाश कसरी गर्नी हो भनी त्यसको रेखांकन, रणनीति तयार गर्न आउँदैन ।

मुडभरी...e🇳🇵 的头像
मुडभरी...e🇳🇵1 年前

यो ओखलढुंगाको मान्छेले भदगाउँले टोपी किन लगाएको? मेरो आपत्ती छ।

❤️💐🇳🇵Lumadi Karki 💐❤️🇳🇵Rabin🌹 的头像
❤️💐🇳🇵Lumadi Karki 💐❤️🇳🇵Rabin🌹1 年前

यी चोर हरुलाइ तह लगाउन पनि राजा आउनै पर्छ।।

Pande Kshitij 的头像
Pande Kshitij1 年前

यो सब “समयको” खेल हो!

SP Khanal 的头像
SP Khanal1 年前

😂😂😂

SimplyKuber 的头像
SimplyKuber1 年前

राजाले ⌚️चोर लेख्छन त् बज्ज्या ?

相关视频