Loading video...
Video Failed to Load
पूर्वराजा ज्ञानेन्द्र शाहले भने- पहिले सर्वपक्षीय सहमति, अनिमात्र निर्वाचन
23,487 views • 7 months ago •via X (Twitter)
19 Comments

यिनलाई छटपटी भएको छ । देशमा जति जति शान्ति छाउँछ, त्यति त्यति यिनको राजा बन्ने सपना ओझेल पर्दै जान्छ ।

haaa what a psycho this dude is.

Chup basa buda budeskal ma dherai karaunu hunna garo hunxa

यसलाइ फेरी साढेसातको दशा लागेछ !

श्री ५ ज्ञानेन्द्र 🙏🏼

पश्चिमा, दक्षिण र उत्तर बिच सहमत हुदै हुदैन । तपाईं राजा रहनु भएन, जनमत को सरकार भिड ले अपदस्थ गरिहाल्यो । के हो सर्वपक्षीय सहमति, अनिमात्र निर्वाचन भनेको?

@prakashujyalo ढाडे बिरालो

Imagine this Paras Shah as King of Nepal🤦🤦🤦

Rip murti chor 🪦

कौन है ये लोग कहां से आते हैं

Too little too late 🤯If you had spoken same speech before any days of Bhadra 23 when those corrupt parties and their leaders were running the nation as a ZOMBIE nation,then we would have appreciated you as the guardian of the nation But unfortunately u were nowhere to be seen😔

पंचायत कालमा लापरबाही मन्दिरको सुनको ढोका सुनको गजुर,बहुमुल्य देवताका पुराना मुर्ति चोरी गरि बिदेश तस्करी गर्यो! बहुदलीय व्यवस्थामा माओवादीको बहानामा निरंकुश राजा बनेर जनता मार्यो! अहिले खुईलिएको गजेडी पारसेको बाउ ज्ञाने नाटक नगरेस!!

जय देश जय नरेश

तिमी चुप लागेर घरभित्र बस्दहुन्छ अब म फेरि राजा हुन्छु भनेर मनमा नसोच्दा हुन्छ दुर्गाप्रसाईको पछि लागेर

बिचरा मैले चुनाव हुँदैन भन्दा भन्दै पनि नमान्ने दुई चारजना अब के भन्छन

राजा पनी सत्तामा फर्किन आतुर देखियो/ तर संविधानले यस्तो व्यवस्था गरेको छैन/ तर संसदले निर्णय गरे फर्किन संभव छ/ संसद निर्वाचनवाट आऊंछ/ जनतावाट बहिष्कृत भईरहेको पुराना पार्टीहरु निर्वाचन टार्न उद्धत रहेको मनसायको साथ लिएर सत्ता प्राप्ति हुंन्छ की भन्ने च्यांखे दाऊ प्रष्ट देखियो ।

🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

Hawa mula, dai Mara

Does anyone remembers the greatest tragedy happened to his big brother’s ( late king Birendra ) entire family? And the narrative they manufactured to sell in the market? He needs to be throughly investigated.





