正在加载视频...

视频加载失败

राणा परिबार , शाही परिबार भन्दै बिरोध गरियो , ती भन्दा खत्तम भ्रष्टचारी , अत्याचारी , परिबारबादी र धनबादी 'दाहाल परिबार ' हुने भो

43,332 次观看 • 2 年前 •via X (Twitter)

10 条评论

Krishna PR 的头像
Krishna PR2 年前

@poudyalsharma1 ५१ जना भन्दा बढि जन्ति पनि छैनन् र रु.१० खर्चेर सिन्दुर मात्रै आफुले किनेर जनवादी विवाह गरियो । अरू एनसेलले सित्तैंमा पठाई दियो त पुकदाले के गरून् ? विवाह त जनवादी नै हो, एनसेल वादी हैन के ! @RenuDahal1 @cmprachanda

टेना पौडेल 的头像
टेना पौडेल2 年前

@RenuDahal1 @cmprachanda 😂😂

krishna sharma 的头像
krishna sharma2 年前

@poudyalsharma1 @damanbro66 सर्बहारा नेताको नातिनिको बिहे ! क्या उल्लु बनाए क्या बेकुफ बनाए जनतालाइ , खास गरि दलित र जनजातिका छोराछोरी लाई ! ओए गुरिल्ला हेर तेरो सर्बहरा नेताको रबाफ !

टेना पौडेल 的头像
टेना पौडेल2 年前

@damanbro66 लेण्डुपेको असली रुप जनताले देख्दैछन

Rupan 的头像
Rupan2 年前

@poudyalsharma1 यो पुजीबाद हैन, पाजीबाद हो, पाखण्ड बाद हो । हिजो नि थ्यो आज नि छ भोली नि हुनेछ र रहिरहने नै छ जब सम्म भोत हाल्ने हामि जस्ता अबसर्बाद हरु रहि रहने छौ। 🙏

सुसन 的头像
सुसन2 年前

@poudyalsharma1 गरिब सर्वहारा वर्गको नेता विश्व शान्ति को दुत को नेपाली मन मुटुमा बस्न सफल नेताको परिवार यसरी खुलेआम विरोध गर्ने तपाईं को हँ?

टेना पौडेल 的头像
टेना पौडेल2 年前

😂😂

arpan 的头像
arpan2 年前

@poudyalsharma1 येत्ती गर्न नपायेर त माहाभारत गर्न पर्या हो त ,तीन का भाइ भार्दार लाई अझै चेत छैन 🤐🤐

Kamal Bahadur Thapa 的头像
Kamal Bahadur Thapa2 年前

@poudyalsharma1 @AnandaRamPoudel के भनुँ र खोई!? तिमी हाँस भो मै बाँचुला रोई!!!!!!!!! धन्यवाद प्रचन्ड सरकार।।

टेना पौडेल 的头像
टेना पौडेल2 年前

@AnandaRamPoudel 😂😂

相关视频