Загрузка видео...

Не удалось загрузить видео

На главную

बोक्रे राष्ट्रबादी कान खोलेर सुन ।

51,707 просмотров • 3 лет назад •via X (Twitter)

Комментарии: 6

Фото профиля प्रताप विकाश
प्रताप विकाश3 лет назад

@ShahSankalpa पन्थी सर बोक्रे राष्ट्रवादीहरूले नै सुस्ता भारतलाई बेचेर के माग्ने आंट गर्लान र?उहि कांग्रेस एमालेले महाकाली बेचेर लिपुलेक,कालापानी र लिम्पियाधुरा मागेको जस्तो हो यो।बोक्रेहरूलाई राम्रोसंग थाहा छ।

Фото профиля Promod Tandan
Promod Tandan3 лет назад

सुस्ता को नागरिकले नागरिकता पाउन हुदैन भनेर कसैले भनेको त छैन नि ! बिषय बस्तु लाइ एकै डालो मा हालेर गुमरह मा राख्नु भन्दा पहिले सत्य तथ्य बुझ्न जरुरि छ! पार्टीको झोला बोकेर देश किन सकिएन भनेर बडो चिन्ता परे जस्तो छ!

Фото профиля Jhagbdrbhandari Jhagbdrbhandari
Jhagbdrbhandari Jhagbdrbhandari3 лет назад

@kishor_ksg देश सक्न खटाएको प्रचण्डेका छाउराहरु नकराए हुन्छ

Фото профиля Arun Shah™ 𝕏
Arun Shah™ 𝕏3 лет назад

यीनीहरु साच्चिकैको रास्ट्रवादी हुन् कि होइनन् नतिजा पन्ध्र बीस बर्षपछी देखिने नै छ।

Фото профиля Surendra Regmi
Surendra Regmi3 лет назад

@akhileshU यथार्थ।सुस्ता आजसम्म नेपाल कै रहनसक्नुमा त्याहाका बासिन्दाको देशप्रेम हो।जनता आफै भारतीय सङ्ग लडिरहेको खबर आइरहन्छ तर राज्यले कुनै सहयोग गरेको सुनिदैन।हुन त नेपाली शासकहरू देशको भुमि फिर्ता लिने,सुरक्षित गर्ने कुरामा कहिल्यै कुनै चासो राख्दैनन।यो दिल्लीको डर हो कि अकर्मण्यता?

Фото профиля निम シ
निम シ3 лет назад

सुस्ताको विषयमा काठमाण्डौमा राजनीति गर्नु भन्दा त्यहाँको स्थानीयको वास्तविकता के छ मिडियाले गएर रिपोर्ट तयार गर्न पर्यो । हल्लाको भरमा कुरा गरेर मात्र हुँदैन ।

Похожие видео