正在加载视频...
视频加载失败
विदेशी युवतीलाई अलपत्र पारेको प्रश्नमा रास्वपा सांसदले पत्रकारलाई छाती खोलेर देखाए ।
15,748 次观看 • 4 个月前 •via X (Twitter)
8 条评论

अप्रिय4 个月前
बिचरा, हाम्रो घन्टा माननियलाई मासुभाते झोलेहरुले फसाएछन।

Mijar Krishna4 个月前
यस्तै हो हजुर नेता अन्धो होइन जनता अन्धो बलात्कारी सबै हो

Tika Ram Subedi4 个月前
विवेक हुनेले फरक छुट्टाउछन ।

कपिल थापा4 个月前
🤣🤣🤣🤣🤣🤣🤣

Anju Regmi4 个月前
त्यो पछि खोपेर बनाएको ट्याटु त एकछिनमा हटाउन मिलिहाल्छ नी?? यदि तपाईं गलत हुनुहुन्न भने DNA परीक्षण नेपालमा नभई विदेशको ल्याबमा गर्नुस भन्ने हिम्मत राख्नुस र परीक्षण गर्नुस् माननीय ज्यू नत्र तपाईंका कुरा जनताले पत्याउँदैनन्।

Manis Simkhada4 个月前
मुनि मुनि 😜

Gagan4 个月前
comedy show chaliraxa

Apsu4 个月前
AI ley banako video ho rey tw 🙃🙃
相关视频
काभ्रे पनौतीमा दुई युवती मिलेर एक युवतीलाई निर्घात कुटपिट, अक्षम्य।
Nirmal Prasai🇳🇵
12,139 次观看 • 2 个月前




