Loading video...
Video Failed to Load
बिचरा हर्केलाई पनि खेद्न सुरु गरे !😂😂
31,859 views • 3 years ago •via X (Twitter)
10 Comments

हर्कजीलाइ मेयर पद वोकाको मुखमा कुविन्डो हो ।😃

@kiranjoshi235 कोई राति राति पृथवीनारायणको सालिक भत्काउँदै हिड्ने! कोई दिउँसै अर्काको घर भत्काउन हिँड्ने। कोई सभाध्यक्षको भूमिकामा बसेर भोट हाल्दै हिँड्ने। ए आम्मा नी हो!! सकिँदो रैनछ।!!!

हर्के धुर्वेहात्ती जत्तिकै भएकाे छ सावधान !!!

खेदने मात्रै होइन यस्तै रबैया भै राख्यो भने नराम्रो धुलाइ भेटछ हर्के ले , सनजाल मा बिदेस मा भएका नेपालि को वाह वाह हेरेर मात्रै हुन्च मुर्ख नै रहेछ यो हर्के !

धेरै उम्लिएपछि पोखिन्छ🤣🤣

लोकतन्त्र विरुद्ध हमला गरेछन् प्रतिगामीले!🤣

अब हर्के आची भएछ सायद धरानको डन हो कि क्या हो।हर्के हो कि फर्के हो!!!

I don't understand who is wrong here.

यो मुजि काइते आइमाइ को हो समातेर जगल्टा लुस्नु पर्ने ।।

दले, लेन्दुपे का पाल्तु हरुले असफल प्रयास गर्लान तर हर्क साम्पाङ चाने चुने मान्छे हैन
Related Videos
इनले पनि नागै परेर धोएछन् बिचारा प्रचण्ड बोल्ती बन्द भो 😂😂
शशांक घिमिरे 🇳🇵🇦🇺
22,785 views • 1 year ago
