Video yükleniyor...
Video Yüklenemedi
बिनोद चौधरीको सिमेन्ट कारखाना पाल्पामा मजदुरको शरिर मिसिनमा पिसियो रे । समाचार कति पुरानो हो? 🤔🧐
12,405 görüntüleme • 1 yıl önce •via X (Twitter)
6 Yorum

Viveka1 yıl önce
कल कारखाना मा यांत्रिक,तकनीकी,मानवीय त्रुटि बाट हुने घटना मा ज्यान जाउने मानिस को पीड़ित परिवार लाई ठुलो आर्थिक मुवावजा, जागिर दिने नै बाटो हुन्छ अरु के चाहिन्छ दलाल हरु ?

मदन द्धितीय😎1 yıl önce
यहि साल को कुरा हो

साजन पाल्पालि🇳🇵1 yıl önce
लगभग १ बर्ष पुरानो होला

ICC 20241 yıl önce
याे सब गफ मात्र हाे।मान्छेकाे शरिरनै पिस्नेगरी सिमेन्ट फ्याट्रिमा कच्चा पदार्थ जाने बाटाे हुँदैन।तर याे चाहिँ सत्य हुनसक्छ कि सिमेन्ट मिक्सिङ्ग हुने भत्तिभित्र मारेर हालेकाे अन्यथा त्यति सजिलाेसंग मान्छे नै छिर्ने तनेल चाहिँ हुँदैन।

Shiva Subba1 yıl önce
Location त राम्रो rahech. Raw materials haru easily available

Santos Raj Tuladhar1 yıl önce
It was a while ago
