Video yükleniyor...
Video Yüklenemedi
बाले सर्लक्कै पढेछन 😀
37,040 görüntüleme • 1 yıl önce •via X (Twitter)
11 Yorum

गौरव जङ्ग कुँवर1 yıl önce
कहाँ कसरी पाइन्छ र यस्तो सेवा सुविधा? यो पनि उही आफ्नाआफ्ना भित्रभित्र जोजले थाहा छ । आफन्तलाई करारमा जागिर खुवाए जस्तै आफन्तलाई दिने सेवा सुविधा होला।

Suzata Sapkota1 yıl önce
बैकुण्ठ बाँस लाई जय होस भनेछन् 😂

सामन्ती1 yıl önce
😁😁😁

Solar Heavy1 yıl önce
take the journey

सिकाउन पर्दैन1 yıl önce
@freakamu अध्यादेश पछि यो नामबाट लेख्न पाइन्न।

naran 💙1 yıl önce
बजगैँ दाजुले लेख्ता रछन् कि उनको भासन्? मान्ठा दाजु पछि सामन्ती दाजुले संजाल सर्लक्कै खाए, खाए 😋😁

कामरेड सोम पर्साद1 yıl önce
बैकुण्ठ बास होस् ।

स्वरोजगार युवक1 yıl önce
कुन अस्पताल हो यो नि जानकारी गराउनुस् दादा

सामन्ती1 yıl önce
KMC हो दादा

🕉️ ललितपुर 🇳🇵1 yıl önce
😁 जय होस् दाजु।

सामन्ती1 yıl önce
😁😁
