27 Comments
Comments from the original post on X (Twitter)

@BhimAviral2
🤩🤣🤣
1 like

@kamalrijal1
@krishna0101P यसै बिच एउटा बाघ आई पुग्छ अनि दूबैको छुट्टि। 😁 😇 श्रोत: डिस्कभरी च्यानल ।
1 like

@KamalBh12278882
आचार्य सर तपाईँलाई उत्कृष्ट कुन लाग्यो ?🤣🙏🌙

@dahalcp
हेर्दा हामीलाई जुधेको देखिन्छ तर यिनीहरु खेलीरहेका छन । रमाईलो गरिराखेका छन्। यता पनि त्यस्तै हो ।हेर्नेलाई जुधिरहेको जस्तो देखिए पनि खेलिरहेका हुन ।😂😂

@n_manandhar123
Good example of triangular fights. Triangular fights are long lasting, there are no winners, it has to be converted into bipartite fights for a resolution.

@JewggleDeezNuts
Perfect example of the political system of Nepal

@tej84475687
भेडाको जुधाई जनताको मिचाई ।

@aneupane
You may felt बित्थाको but they are as happy as someone could. हाम्रा नेतापनी यही हो, खुशीनै छन यसरी लड्न पाएकोमा...

@srsamip
नेपाली राजनीति , समाज र भोलिको समाज

@ShivaSubba76659
Ineru judeko OK cha bechara haru sang sense kamti cha. Hamro ma मानव haru tyopani उच्च पद ग्रहण gareka haru यस्तो जुध्छन्... Kasari bhannu हाम्रो garden हुन् tineru 😢😢

@UmeshRajGiri7
Sai ho

@Nepalikintaro
यिनीहरूको जुधाइ पोथी र आफ्नो वंशकोलागी हो हाम्रो जुधाई माफिया पार्टीको अस्थिवको लागि नेपाली जनताकोलागी हुनु पर्ने\(◎o◎)/!

@BhismaK62
🤣🤣🤣

@MallaGehen34607
कतै यी बाख्राहरुको जुधाईले जे जस्तो साठगाठ भएपनि हामी कहा हुने त यहि हो भन्ने उधारण त प्रस्तुत हुदै छैन?

@bhawani2019
यि पनि सत्ता र प्रतिपक्ष रहेछन्!

@nishaka81
😂

@Adhikar79759967
For territory,food and friends! How it goes 'bitthako'? It is for gain, control, power! 'Not bithako' sir!

@theshanakr72
यो जुधाइ भिन्न छ। गगनको हग्न मुत्न बन्द हुने भो।

@TnThapa
उस्तै-उस्तै

@pupapokharel
यो लडाइँ त त्रिपक्षिय मा परिणत भयो ।







