Загрузка видео...

Не удалось загрузить видео

На главную

बालेन साह राजिनामा देउ । 😂

13,873 просмотров • 10 месяцев назад •via X (Twitter)

Комментарии: 0

Нет доступных комментариев

Здесь появятся комментарии из оригинального поста

Похожие видео

बालेन र भुपदेवविरुद्ध अख्तियारमा उजुरी: ३५ वटा एम्बुलेन्स किन्दा भ्रष्टाचार गरेको आरोप !😳 एम्बुलेन्स खरिदमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) लगायतले भ्रष्टा'चार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सी–०४०५६९ दर्ता नम्बर भएको उक्त उजुरीपत्रमा भनिएको छ, ‘बालेन शाहको निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका पालिकालाई एम्बुलेन्स वितरण गर्ने कार्यक्रम ल्याइयो । सो योजनाअनुसार ३५ वटा एम्बुलेन्स खरिद गर्न स्पेसिफिकेशन निर्माण र लागत अनुमानको चरणमै भ्र'ष्टाचार गर्ने नियत देखिन्छ।’ उजुरीमा बालेनसँगै उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा संलग्न कर्मचारीहरुमाथि कारबाही माग गरिएको छ।।

सुमन !!

22,260 просмотров • 1 год назад