Sensitive content
This media may contain sensitive content.
Video wird geladen...
Video konnte nicht geladen werden
त्यो स्याल बालेन हो कि ? 🤪😂
59,990 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

बालेनको खुट्टामा नि सुहाउन्न गिरीबन्धु बुडो । केपि ओली स्याल

ऐमाले,बेमाले,सेमाले,ढेमाले जति माले भनेपनि कुरा यहि हो जनताले बुझिगो।

स्याल भनेको धेरै कराउँछ भाइ .. त्याे तिम्राे बा र तिमीहरु नै हाे .. 🤣😂🤣😂 @ShahBalen तिमीहरु जस्तो अनावश्यक हाे-हल्ला गर्ने र बाेल्ने कामै गर्दैनन्। एमालेले आफ्नाे रुप चिन्दैछ, कहिले भैंसी, कहिले स्याल 😂🤣😂🤣😂🤣😂🤣😂🤣😂

जति चोखिन खोजेपनी केही हुनेवाला छैन उखाने बा!तपाइँको चरित्रमै खोट छ देश र जनताको लागि भन्दा पनि पार्टी र कार्यकर्ताको लागि मात्र काम गर्ने नैतिकहिन ब्यक्ति हो तपाइ। जे होस साचो बक्नुभयो!जे जे बक्नुभएको छ नि त्यो सबै सत्य नै हो।

ऐले बूढो स्याल @kpsharmaoli @kpsharmaoil आफ्नु अपराध लुकाउन हुईया... हुईया...हुईया... हुईया... हुईया... हुईया...हुईया... हुईया... हुईया...हुईया... हुईया...हुईया... हुईया...हुईया... हुईया...हुईया... हुईया...हुईया... हुईया...हुईया... हुईया...हुईया... हुईया... हुईया... #करायो

अदालतदेखी अख्तियार, पुलिस प्रशासनमा झोले भर्या छ, अनि फूर्ती गर्छ । निश्पक्ष अनुसन्धान हुने हो भने ५० वर्ष जेल सजाय हुन्थ्यो ।

ओलि भन्दा १०१% देश र जनताको ब्यक्ती हुन बालेन शाह।।।

तिमि जस्तो अोलीको अाचीलाई प्रसाद मान्नेहरु हुनुजेल यो पागल उखाने यस्तै बर्बराउछ

पानी जाहाज,घर घर मा ग्यास लाइन ,रेल ,सिङापूर ,स्विजरल्यान्ड भन्न सक्ने हैसियत हुन्न नि त सबै को 😂😂😎

नेताको खराबी त द्वितीय श्रेणीमा तर तिमरु जस्ता चाकरी चाप्लुसी प्रथम हुनाले देश बिग्रेको।
