Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

बालेनका प्रहरि कस्ता सुन्नुहोस

14,149 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

निरसा profil fotoğrafı
निरसा1 yıl önce

यि बुढाहरुको दिन सकिएको हो अब यिनीहरुलाई सकाउन कोही त नयॉ आउछ । अब त अती भयो यिनीहरुको मनपर्दी ।

Solar Heavy profil fotoğrafı
Solar Heavy1 yıl önce

- Promises

असतेामा सद्गमय profil fotoğrafı
असतेामा सद्गमय1 yıl önce

जिवनकेा उत्तरार्धमा अाएर वा ले सारै गतिमति छाड्न थाले ।प्र म जस्तेा व्यक्ति एउटा मेयर संग देाहेारि खेल्नु कति उचित ? सडक हस्तक्षेपकारिहरुका लागि नगर प्रहरि १०, २०, ३० वर्ष पहिले र अहिले मात्र हेाइन जहिले पनि उस्तै हेा ।

मुडभरी...e🇳🇵 profil fotoğrafı
मुडभरी...e🇳🇵1 yıl önce

झण्डै दुई तिहाईको सरकारको काम बालेन रवि हर्क र कुलमानको विरोध गर्ने बाहेक अरु केहि देखिएन। देश बनाउन सरकारमा गएको कि यिनिहरुको विरोध गर्न? कुरो बुझिएन।

सुजन profil fotoğrafı
सुजन1 yıl önce

🤣

Sitaram Acharya profil fotoğrafı
Sitaram Acharya1 yıl önce

यसका कुरा त आजकल ९०% मान्छेले अपान वायुसितै उडाइदिन्छन्। १०% जति चाहिं होलान् कि यसका कुरा पत्याउने यस्तै झोलेहरु!

ऋषि profil fotoğrafı
ऋषि1 yıl önce

बालेनको हली हुनपनी सुहाउदैन यो खडक ओली

कश्यप profil fotoğrafı
कश्यप1 yıl önce

टुक्के ओली यसको काम यस्तै अरूलाइ होच्याउने हो यस्तो मानीस प्रम हुनु दुर्भाग्य !

Ram Acharya profil fotoğrafı
Ram Acharya1 yıl önce

एउटा ब्यक्ति को रिसले कुनैबेलाको मुख्य दुस्मन/प्रतिस्पर्धि पार्टीको गुणगान गाउनु परेको छ थुक्क तिम्रा दुख

शाक्य :)) profil fotoğrafı
शाक्य :))1 yıl önce

माहानगर दिवशमा मेयर बालेनले उहॅा लाई १ ईन्ची पनि स्पेस नदिएको झोक पारी गॅाऊमा गएर पोखेछन् 😂😂

Benzer Videolar