正在加载视频...

视频加载失败

रवीको फेसबुकमा कसरी १ करोड २ लाखको भ्यु आयो सुन्नुहोस !

29,931 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

Dipesh 的头像
Dipesh1 年前

हावा! boost गरेको र नगरेको थाह हुँदैन? sponsered भनेर video आएको मैलेचैं अहिलेसम्म देखेको छैन। बा-छोरानै झुट फैलाउन लागि परेछन है! छ्या छ्या

Pradip Bhattarai 的头像
Pradip Bhattarai1 年前

प्रम भन्दा यिनिहरू जान्ने 😂

rant sis 的头像
rant sis1 年前

@tirimiridai kun chai le boosting ko guff laideecha ba lai?

shankar 的头像
shankar1 年前

पढेलेखेको भय पो शिक्षित भाषा मा बोल्थ्यो होला,८ कक्षा पढेको फटाहा ओली,दम छ भने ओली ले पनि पैसा तिरेर भयपनी रबि को जति views ल्याएर देखा

दर्शन ठकुरी 的头像
दर्शन ठकुरी1 年前

यस्तो पागल बूढोले त देश चलाएको छ अनि देश बन्छ त हैट्🙈🙈

Pradip Kafle 的头像
Pradip Kafle1 年前

छ्या कति घिनलाग्दो कुरा गर्दै हिनेको हो प्रधानमन्त्री जस्तो मान्छे

suraj khanal 的头像
suraj khanal1 年前

जसको चर्चा बिहान देखि ननिदाउन्जेल हरेक टेलिभिजनमा उसको चर्चा , बहस उसैको नाम मा हुन्छ , उसलाइ भिउजकोलागि फेसबुक बुस्ट गर्नुपर्छ भनेर , कम्तिमा अन्न खानेले पत्याउदैन ।

Dipak 的头像
Dipak1 年前

फेसबुकका लाईक कमेन्ट भ्युजका पछि लाग तेरा बाउ छोरा भतुवाहरु 😡

prabin ghimire 的头像
prabin ghimire1 年前

ताल न बेतालको उखानेको

Arun Dhakal 的头像
Arun Dhakal1 年前

हरे हाम्रा प्रधानमन्त्री! अनि लम्पट कार्यकर्ता। देश तेसै अधोगती तिर गाको होइन के!

相关视频