正在加载视频...
视频加载失败
बालेनले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पठाए धूलो उपहार #NepalPress
97,111 次观看 • 2 年前 •via X (Twitter)
10 条评论

जे गर्छ बालेन ले नै गर्छ।

लातकाे भूत वातले मान्दैन रे । सरकार साईट क्लियर नभै किन सम्झाैता र काम शुरू गर्न हताराे ? जुनसुकै निर्माण आयाेजनाहरूमा अवराेध हुन्छ समस्या छ त क्लाईन्ट पक्षमा छ किन सुधार हुँदैन र नगर्नेलाई किन कारवाही हुँदैन ? मन्त्रीलाई घुमाउने काम कर्मचारीतन्त्रबाट नै छ ।

राज्यकाे एउटा जिम्मेवार निकायले राज्यकाे अर्काे निकायलाई गरेकाे अत्यन्तै निच र घटिया काम हाे याे । @ShahBalen यस्ता पागल कुत्ताले गर्ने हर्कत नगर 😡 थुईक्क मेयर थु... थु....थु.....

🙏🇳🇵

🤗

जस्ले जे गर्दा नि चल्छ हाम्रो नेपालमा। कसैले सहयोग नगर्दाको एउटा व्यक्तिको आवेग, रिस आफ्नो ठाउँमा होला तर राज्यले यस्तो आवेग, अराजकता, गैरकानुनी कार्य गर्दा जनतामा कस्तो भास्य निर्माण हुन्छ? भोलि महानगरलले एक दिन फोहोर उठाउन सकेन भने जनताले पनि नगरपालिकाको गेटमा फोहोर फाल्ने हो??

अलि बिचार पुर्याउनु होलन नत्र आफ्नै मा पनि उपहार आउन सक्दछ

Well done Balen! We support you

Sahi kaam garey @mayorbalenshah 🙏

Good garne nai yastai ho
