Loading video...
Video Failed to Load
काठमाण्डौका बाढी पीडितको गुनासो : मेयर बालेनले वास्तै गरेनन्
26,941 views • 1 year ago •via X (Twitter)
10 Comments

पेट्रोल बम हानेको बिर्सेका छैनन् नगर प्रहरी ले

एस्तो अबैधानिक बस्तिलाई महानगरका जनताले तिरेको करको रकम खर्च गर्न हुदैन l

बहुतै वास्ता गरेका थिए नि, खोला किनारको जग्गा कब्जा गरेर नबसो है पनि भनेका थिए, खोला नदि अतिक्रमण नगरो है पनि भनेका थिए

किन गर्ने? गर्नुपर्ने कारण के? खोला मिचेर बस्नेलाई खोलामै हेलिन दिएको राम्रो। अन्यत्र व्यवस्थित हुन चाहन्छन् भने चाहिँ सहयोग गर्नुपर्छ। नत्रभने फेरि बाढी आओस सोहोरेर लैजाओस्!!

बालेन संग गुनासो कुन मुखले गर्दछौ हं खुकुरि लियर लखेट्न हिन्ने तिमिहरू नै हैनौ र ?

काठमाण्डौको सुकुम्बासी बस्तीमा बाढी पसेपछि, एक जना सुकुम्बासी भन्दै थिए, "मेरो ६० तोला सुन लग्यो, ३ वटा बाइक बगायो २ ओटा बस पनि बगाई दियो।" कता गए होला झोले हरु

lol 😂 tero bau haru le chalako chan ta desh, bau haru lai van they will take care

बालेनले चाहेकै यहि हो इन्द्र जात्रा पानी पनि नखाइकन वर्त बसेर। कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडायो भनेर! अब त्यहाँ अदालतको आदेश बमोजिम मापदण्ड लागू गर्न इन्द्रको बाउ चन्द्रे आए पनि रोकिदैन।

यि बोल्ने व्यक्ती दलमर्दन होइनन ? राजनीतिक व्यक्ती ?

मेयर बालेनले ठिकै गर्यो सुकुम्बासीको नाममा हुकुम्बासी हैकम चलाएर बस्ने शहर बस्ती र वातावरणलाई फोहोर र देशलाई कुरुप बनाउने जंगली हुँडारहरुलाई।


