Video wird geladen...
Video konnte nicht geladen werden
😂😝😂 भाइले SAVAGE गरेछन 😁😂
43,472 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

प्रविधिले छर प्रस्ट पार्छ !

लगभग उस्तै देखिने नेपाल र भारतको इम्बोस्ड नं प्लेट बनाउनुको उद्देश्य पनि यही हो तर हाम्रा शासक यसको अन्य दुष्परिणाम बारे बेखबर छन।

यो काम नेपालका हरेक दलले गर्छन्। सबै उही ड्याङ्गका मूला। यसरी नै उदाङ्गो पार्दै जान जरूरी छ। यी भाइले यो क्लिप युवा, दूरदर्शी, भिजनरी नेता मामन्त्रीद्वयलाई पुर्याइदिए हुने। 😂😂🤗🤗

भारतीय नं. प्लेटको गाडी नेपालमा र नेपाली नं प्लेटको गाडी भारतमा निश्चित कानूनी प्रक्रिया पूरा गरेपछि निश्चित अवधिभर चलाउन पाइन्छ यसमा उपद्रै केहि देख्दिन । रह्यो झण्डाको कुरा वडाध्यक्षदेखि गाउँ,नगरपालिका, जिसस प्रमुख उपप्रमुख सबैले सरकारी गाडी पाएकै छन् चढे आए । प्रणाली यस्तै छ ।

भाई लाई सुरक्षाको प्रबन्ध होस्।

India ko congress hota

विश्वका जुन ठाउबाट गाडी होस या होटल बुक गर्न मिल्छ ? 😜😜

@ManaviPaudel ji yo hernus !!

रमाइलो रच😂😂

😂😂😂
Ähnliche Videos
Sensitive content
बुढा कि दौडिएर बस चढे भनेको त जनताले कचकच गरेछन पुरा कुरा नसुन्दै टाप कसेछन बस चढेर ।😂😂
अन्टसन्ट विज्ञ
20,106 Aufrufe • vor 10 Monaten
