Loading video...
Video Failed to Load
भ्रष्टाचारीहरु अब कि देश छोडेर भाग कि आत्मसमर्पण गर
19,392 views • 1 year ago •via X (Twitter)
9 Comments

भो भो!मण्डले र पन्चे को लुटतन्त्र पनि थाहा छ र तिनकै छाउरा हरु साधु बन्दै कुर्लेको मात्रै हेर्न बाकी थियोे त्यो नि देखियो!!

यती राम्रीहरु सडक मा सुत्ने, सडक मा नै खा्ने भन्न थाले भने गज्जब भइगो। एक छाक पाहुना खान चाही आम्ला। 😛

यिनिहरुले पुर्ब राजा कटिने वा मारिने वा देश निकाला गर्ने तिरै लैजालान जस्तो लाग्यो अब चाहिँ 😀😀

हेर्दा नशलीयत देखिन्छ तर तितो सत्य के छ भने नि विभिन्न शासन कालका शासन शत्तामाको सेरोफेरो बसेर देशलाई तहस नहस गर्ने आर्य समाज कै बहुल्यता छ र थिए । अहिले देशबिग्रियो बजाउनु पर्छ भन्ने पनि उहि नशल भनेपछि उसले खायो अब मेरो पालो मात्रै हो ।

काईदा को काम पाइछन् यि आमैले त !

धम्कीका भाषा राजतन्त्रहादीको पर्यायीबाची शब्द हो

आदरणीय दिदी को भाषणले भ्रष्टहरूको मुटु हल्लिएको छ।

मात्र यति भ्रमित जम्मा पारेर कसरी बोल्न सकेको यस्तो अनि को हो भ्रष्टचारी ? 😃😃

Kya dami👉️👌
