Skip navigation
देश हो कि चटक हो 😂😂
0:00 / 0:29

देश हो कि चटक हो 😂😂

स्वारी ;))

@ptkums30K followers

Visit on X
172 likesDownloadOriginal post

28,928 views

देश हो कि चटक हो 😂😂

34 Comments

Comments from the original post on X (Twitter)

  • nepali's profile picture

    @nepali672174

    बंकरमा पैसा थुपार्नु भन्दा यसो गर्दा कसैले रोजगारी पाए, परिवार चल्यो! नवदुर्गा भवनिको कृपाले सकारात्मक सोच्ने सद्बुद्दी मिलोस्!

    23 likes

  • amrit karki's profile picture

    @amritkarki9

    यो मुजिको गाँड कति पोल्दो रहेछ । गर्न दे न । आफूलाई मन लागेको गर्छन नि ।

    10 likes

  • km.__Subba's profile picture

    @ksubba311

    दुर्गा दाइको भिन्नै दुनियाँ छ सान मान छ।हेर्ने नजर आ आफ्नो 👍️

    5 likes

  • राईमाइला's profile picture

    @KshitizBan13177

    सबका सब नमुनाहरू छन् यहाँ😂😂

    2 likes

  • ✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏's profile picture

    @NextAngle

    आफैं राजा हुने तयारी हो 🤣🤣

    1 like

  • Ramhari Aryal 💎🇳🇵's profile picture

    @ramhariaryal17

    ,🤫🤫😆

    1 like

  • शिवानन्द नारायण's profile picture

    @nrkdevotee

    होइन, यो ए आई कमाल हो कि के को नाटक हो ?

    1 like

  • Dev Pun's profile picture

    @DevpunM12664

    गज्जब। स्वारी जी, दुर्गेश को हो की नेपालको? झण्डा देखाएर झुक्याए हो 😜

    1 like

  • स्वारी ;))'s profile picture

    @ptkums

    😂😂👍

    1 like

  • जय देश🇳🇵's profile picture

    @JayJananiJayDes

    मान्छेका शोख अनेक 😂

    1 like

  • prem kumar's profile picture

    @bichhbazzar

    इच्छा त पुरा गर्न पाइन्छ हौं दाई, अझै लोकतन्त्र जीवितै छ 🤪🤣

    1 like

  • 🇳🇵सजीव O-ve 🇳🇵's profile picture

    @myseptember10

    नेपाल भित्र को छुट्टै अघोषित राज्यको राजा हो यो मान्छे 🤣🤣

    1 like

  • pandey💧's profile picture

    @hellosarkhar65

    गर्छन् बुढाले

    1 like

  • स्वारी ;))'s profile picture

    @ptkums

    😂😂

  • DRUNK.WRITER's profile picture

    @sarivbhattarai

    यो के हो फेरि के देख्नुपर्यो हो बाँच्नुपर्छ अनेक देख्न पाइन्छ भनेको यही रहेछ

    1 like

  • happy.binod's profile picture

    @vndkaif

    हाम्रा झापालि भए पछि... एत्तिको त हुनै परो नि 😊😉

    1 like

  • प्राश्‍निक राज's profile picture

    @prpdaju

    रमाइलो छ दादा ।। तर जे गर्ने हो छीटो गरे हुन्थ्यो । दशै भरी त ओल्ड दरबार कालो चिम्नीको साथ छ जे गरे पनि बालै छैन । दशै उप्रान्त केही गरे भने त हामी नै सडकमा निस्किन बेर लाउदैनौं अनि । 😂

    1 like

  • स्वारी ;))'s profile picture

    @ptkums

    😂😂👍

    1 like

  • Shiv Narayan🇳🇵's profile picture

    @SN_Yadav786

    यसरी त जसले पनि आ आफ्नो शेना बनाउदै देशलाई बर्बाद गर्न सकिन्छ दुर्गा प्रसाईं पनि झापाली हो केपि कै गाउले आफ्न्त

    1 like

  • Vibash Yaatri's profile picture

    @Binodadh1

    दाना पानी दिनेको मान सम्मान गर्नु कुनै अनुचित त होइन तर राष्ट्रीय झन्डा चाहिँ जहाँ पनि युज नगर्दा राम्रो… अरु नर्मल नै हो ।

    1 like