Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

म झुण्डिएर मर्छु बरु तर केपी भिखमा प्रधानमन्त्री दिए भने पनि प्रधानमन्त्री खान जान्न - 🦎प्रचण्ड

106,926 görüntüleme • 3 yıl önce •via X (Twitter)

9 Yorum

Dr. Rohini profil fotoğrafı
Dr. Rohini3 yıl önce

राजनितीमा बोलेका कुरा त्यहि बेलाको परिस्थिती लाई हेरेर बोलिएका हुन्छन्। फरक परिस्थितीमा पहिले बोलेका कुराको कुनै मान्य र मुल्यता रहन्न। राजनिती भनेकै सत्ता प्राप्तीको लागी गरिने खेल हो।

Khagraj Adhikari profil fotoğrafı
Khagraj Adhikari3 yıl önce

नेपालमा आमालाइ कल गरेर घन्टिमा भोट हाल्न लगाको थिए आज आमाले कल गरेर "घर त आउलास" भन्नू भो😏😥😥

🌎Tara “नेपाली”🇳🇵 profil fotoğrafı
🌎Tara “नेपाली”🇳🇵3 yıl önce

युवालाई राजनीति शब्द प्रति वितृष्णा पार्ने यस्तै धुन्दकारी (माधब नेपालले प्रचन्डलाई भनेको शव्द) ले गर्दा नै हो।

सुरज😶 profil fotoğrafı
सुरज😶3 yıl önce

Corona को नयाँ variant सँगै नेपालमा नयाँ प्रधानमन्त्री - पुष्प कमल दाहाल AKA प्रचण्ड😁

Subodh Duwadi profil fotoğrafı
Subodh Duwadi3 yıl önce

यो भिडियो झुटा हो त भन्नु हुन्न होला नि ! @cmprachanda

Sanghu News profil fotoğrafı
Sanghu News3 yıl önce

@DhakalSaurav

A Rival profil fotoğrafı
A Rival3 yıl önce

@GiriNiku @cmprachanda कहाँ कुहियो यो जिब्रो ? कहाँ तुरि छ लाज नभएको ?

CK Vasishtha profil fotoğrafı
CK Vasishtha3 yıl önce

कती हास्नु दुई जीब्रे प्रचण्डको कुरा सुनेर ॥॥

Bhim0li profil fotoğrafı
Bhim0li3 yıl önce

नामै त 🦎 😂😂

Benzer Videolar