Video wird geladen...
Video konnte nicht geladen werden
म भैँसी दुहुन अमेरिका गएको होइन : प्रधानमन्त्री
60,403 Aufrufe • vor 1 Jahr •via X (Twitter)
10 Kommentare

यो छुद्र कहिले मान्छे बन्छ ? देश र जनता बिपत्तिमा छ तर भ्रष्टाचारीको बोली जस्ता को त्यस्तै !

के भनम यो जनावर लाई ! ल राते तिमीहरूको भैंसी गोठालो लाई जे भन्न पर्ने हो भनाओ ।

सम्माननिय ओली बाट नयाँ टुक्का ट्वाक्क आएछ: म भैंसी दुहुन अमेरिका गएको होइन ।😅

🍌🍌🍌

ल्याकत नै गोठालो हुने हो कि ?

200 people died Zero sympathy He should retire definitely

भैसी दुहेको भए त दुध निस्कन्थ्यो टुके बा ले रागो दुहेर आए

यो अपराधिलाइ कसले भैसि दुहुन गैइस भन्यो र ? जनतामा यत्रो पिडा पर्दा किन मस्ति गर्दै राज्यको ढुकुटी उडायर बसेको भनेर सोध्न नपाउने हो र यो नव छोटे राजालाइ ?

छिटो भन्दा छिटो यो सरकार ढाल्नु पर्छ अब देशले केपी ओली सरकारलाई धान्न सक्दैन अब यही बाडी पहिरोले गर्दा कति भ्रष्टाचार हुनि हो जनताको लागि दशा नेताको लागि पैसा सरकार पुरै फेल पूर्व तयारी पुरै फेल 😥😥

यो मान्छे एक मिनट पनी प्रधानमन्त्री त के चौकीदारको कुर्चीमा पनी बस्ने औकात छैन, चौकीदार ले त at least आफ्नो एरियाको सुरक्षा त गर्दछ!!! यो सरकार भूटानी-गिरिबन्धु को कवच मात्र हो 🙏

