Loading video...
Video Failed to Load
म मर्दा कोही मलामी भो आउनु पर्दैन ! देश बनाउन बोलाउँदा चाहिँ नाइँ नभन्नु ल !
22,307 views • 1 year ago •via X (Twitter)
10 Comments

अत्रि अविरल1 year ago
म याँ फलान्छु भिड्यो खिच् है लुङ्गा भनेर अह्राए झैँ देखियो त! 😂🤣😂

घर विहिन नयाँ घरे1 year ago
ढुङ्गे मेयरले माटाेले सडक टालेकाे पनि देखियाे ।ईतिहासमा यस्ताकाम बिरलै हुने गर्छन ।

프라사드1 year ago
Take care

Mohan Pakhrin1 year ago
तपाईंको मेहनत लाइ सलाम छ!मेयर साब्

Kamal Bahadur Bohara1 year ago
पेशाले मेयरज्यु सम्बन्धले मित्र आदरणीय हर्कजि मन रुवायो यार्🤔🙏

Ramchandra Ghimire1 year ago
परिश्रमको सम्मान गर्नै पर्छ। देश बनाउने बाटो यहीं हो। जय नेपाल 🇳🇵

दिपेश पन्डित भुमिपुत्र1 year ago
नाटकै बढी हर्केको

Shashi Poudel1 year ago
अवश्य

King of Orbit1 year ago
दाजुले भिडियो खिच्ने मान्छे चाहिँ सधैँ तयार राख्नुहुन्छ फेरि

श्याम कान्छा1 year ago
भिडियो चाहि सिसिटि जस्तै हो क्या हो,निरन्तर २४ सै घण्टा 🤪
