9 Comments
Comments from the original post on X (Twitter)

@_camilaa11
I feel for Rabi bro 🥹 yatiko samaparan chai hunuparcha
3 likes

@Saur__av
The Kingmaker is bigger than King ❤️❤️
2 likes

@DaVinchiCompany
@bhatta_renuka रबीले स्वर्णिम सङ हात नमिलाएको चै किन ?
2 likes

@SGnepal
@bhatta_renuka Milaunu vaako chha full video ma
1 like

@bishi_r
@BravoAdhi प्रिय रबी दाई, गर्व छ तपाइँ प्रती 🙏

@CatsAreAwesomez
thank you rabi dai

@MrLama87498662
जसरी तपाईहरूलाई आफ्नो आदर्श वीपी, मदन भण्डारी लाग्दछ। हामीले देखेका बुझेका हाम्रो नेता रबी लामीछाने हो। त्यसैले काङग्रेस ऐमालेले बुझुन् अब मुलुक बनाउन जुटौ। रबी एक्लैले यो मुलुकलाई छोटो समयमा एउटा दिशा दिईसक्यो अब हामी सुध्रौ। I respect him @hamrorabi ❣️

@yubra91600
Big Salute to king maker @hamrorabi

@Diptang01274703
नेपाललाई सावम्भुनाथको भूमि र भगवान बुद्धको घर बनाउनुहोस्, फेरि महान् द. 🪷