正在加载视频...

视频加载失败

अब बाटोको कुरा गर्दा पनि लोकल हुनु पर्ने भएछ �

16,227 次观看 • 2 年前 •via X (Twitter)

9 条评论

सनातनी न्यार( A history written in blood cannot be 的头像
सनातनी न्यार( A history written in blood cannot be2 年前

त्यो निलो टिसर्ट लगाउने पाकेट्मार हुनु पर्छ पक्का,भिडभाड कम र होलो भयो भने आफ्नो रोजिरोटी जाने भएर तनाव मा रैछ कुत्ता।

Janak Puri 的头像
Janak Puri2 年前

हजुरबुबाको उमेरको मान्छेलाई लोकल हो तिमी ? रे ! कन्चठ तात्तिने गरि बजाउनु पर्ने खालको मान्छेको जुनि लिएको गधा रहेछ ।

Wangshu Tamang 的头像
Wangshu Tamang2 年前

न्युरोडको खर्पने ज्याप्पुहरुलाई बिकास भन्ने कुराको कुनै ज्ञान नै छैन अझ लोकल हो रे भनेर प्रश्न गर्छ तेरिमा ज्याप्पु खर्पने।

hemkafle 的头像
hemkafle2 年前

त्यो निलोवाला टीसर्ट लगाउने त पहिला पार्किङको पैसा उठाउनेको नाईके हो। त्योसङ्ग मेरो साथीको छोरा पार्किङ्गको शुल्कमा बिबाद परेर दुबै पुलिस हिरासतमा परेको थियो ।उसलाई राम्रो चिन्दछुम

Binayak Gc 的头像
Binayak Gc2 年前

Kasaile police ma tag gardim tw.. yesari dhamki dine lai pani kunai sajay tw hola ni??

💎कबिर पु न ब💎 的头像
💎कबिर पु न ब💎2 年前

पोशाक हेरेर ब्यवहार देखाऊने खाते,नेपाल ऊभो नलाग्नु,यस्तै ब्यहोराका नेपालीहरुले।सुन्ने बानि गरौ,झट्ट कुरा काट्दा नि अनुशासन अपनाऔ।

Nirmal Adhikari 的头像
Nirmal Adhikari2 年前

बाउको उमेरको लाई तिमी हरे यीनारुको कहिले बुद्दि नाउने भयो आदर सम्मान गयो खोलै खोला 😐️😐️

बाB...Limbu 的头像
बाB...Limbu2 年前

पाटेहरुको बोल्ने शैली चाहि हुदैन

madanmohan 的头像
madanmohan2 年前

😂🤪

相关视频

बुझ पचाएकाहरूलाई कसरी बुझाउने हो, मलाई भन्दिनु पर्यो कसैले! नेपालमा अध्ययनरत विद्यार्थीको भविष्यमाथि फेरी पनि खेलबाड हुँदै छ। कृषि तथा वन विज्ञानको उपकुलपति छनोटको कार्यविधि एकसरो पढिदिनु होला। प्राज्ञिक क्षेत्रमा “बौद्धिक चोरी”को वजन फेरी पनि बिर्सिए सबैले । जम्मा रु ३००मा किन्न मिल्ने ISBN नम्बरलाई भने फेरी पनि वजनदार बनाएका छन्। त्रिविको उपकुलपति छनोटको खेल पनि सम्झनु होला। कतिपटक एउटै कुरा बुझाउनु पर्ने हो? विद्यार्थीहरू, अभिभावकहरू - देशको चिन्ता गर्नुहुने सबैले आफै विचार गर्नुस्, अब पनि यस्तो विधि नै प्रयोग गरेर ठग्ने प्रवृत्ति के हामीलाई स्वीकार्य छ?

Sumana

25,443 次观看 • 1 年前