Loading video...

Video Failed to Load

Go Home

६ महिना भोकै बस्नुपरेपनि कर्तव्य छौड्दैनौँ–राजुनाथ पाण्डे

21,670 views • 1 year ago •via X (Twitter)

11 Comments

शिवु भतिज's profile picture
शिवु भतिज1 year ago

तपाईं बस्नु होला रे अलि अलि जग्गा जमि र सम्पत्ति होला रे तर नगर का ३५ सय कर्मचारी सबै तपाईं जस्तै छन त?अनि नागरिकले पाएको दुख चै नि राजु पाण्डे सर?

Abduce's profile picture
Abduce2 years ago

You know it's time for something else when: ⬜⬜🟨⬜⬜ ⬜🟨🟨⬜⬜ ⬜🟨🟨🟨⬜ 🟨🟨🟨🟨⬜ 🟨🟨🟨🟨🟨 🟨🟨🟩🟨🟨 🟨🟩🟩🟨🟨 🟨🟩🟩🟩🟨 🟩🟩🟩🟩🟨 🟩🟩🟩🟩⬛

Shyam C K's profile picture
Shyam C K1 year ago

साइकलवाला ठेला पसले, नान्ग्लो पसले र बाटोमा राखिएअको निहु र अन्या निहुमा खोसीएका सामान छन् नि त ! किन भोको बस्नु पाण्डे जी !

Ram prasad Gautam's profile picture
Ram prasad Gautam1 year ago

गतिलाको आदेश पो मान्ने हो नगर प्रहरीले।डिप स्टेटले खडा गरेको गँजेडीको आदेश मान्दा आँफू पनि सँगसँगै बदनाम भइन्छ।

सचेत नागरिक's profile picture
सचेत नागरिक1 year ago

त मुला १ बर्षै भाेकै बस न, काम गरेकाे मान्छेले तलब पाउनु पर्दैन

Radhe shyam Sing Kathayat's profile picture
Radhe shyam Sing Kathayat1 year ago

बालेन ले भत्ता दिहाल्छ होला ! १ बर्ष बसे पनि भो नि !

डाक्टर-गुलेलि मास्टर!'s profile picture
डाक्टर-गुलेलि मास्टर!1 year ago

राजु नाथ पाण्डे को टाउको फुटाइ दिए हुन्छ

जिबन🙏🙏's profile picture
जिबन🙏🙏1 year ago

यिनको पो पेन्सन आउँछ अरुको त चुलो बाल्ने यहि हो त पान्डे

MOHAN's profile picture
MOHAN1 year ago

@NepaliliveCom तिमी भोकै बस अरु कर्मचारीका छोराछोरी भोकै हुन नपरोस तिमी के झ्यास प्रहरी हो हुन त नगर होला

Mr D's profile picture
Mr D1 year ago

कुरो सहि हो

Renu's profile picture
Renu1 year ago

Saving and ignoring the deeds of corrupt officials just to get the salary has adverse impacts on governance and people in long term.

Related Videos