Loading video...
Video Failed to Load
महेस बस्नेत गाउँ जादा लखेटिए छन 👇🤣
21,060 views • 11 months ago •via X (Twitter)
40 Comments

धैट ! महेशबस्नेत लखेटेको यो भिडियो हाल्नेहरुले हलुवा भनेर मल खाए अनौठो नमान्नु।

Yo ta paschim Nepal charchit jatra ko . yatro jhutha naboleko bhaye ramro hune thiyo.

मैलेनि रहर लागेर पक्कै हलिन होला सामाजिक संजाल मै भेटे पोस्ट गर्दिए पछि थाहा भयो फेक भनेर 🤣

हो स्वीकारोक्ति रामरो बानी

अराजक आतंककारी तत्वहरु जथाभावी लेखेर समाजलाइ भड्काउछ्न, भ्रम सृजना गर्छ्न र देशमा नकारात्मक भावना फैलाउछ्न भन्ने कुराको उदाहरण हो यो पोस्ट हाल्ने

त मुजी ओली को भडुवा लाइ किन चाक चिलाको खाते साला झोले

यस्तो अपुष्ट समाचार ले मान्छे भ्रमित पार्न सक्छ र भोलि विश्वास नरहन सक्छ।

मनोरोगिका समाचार !

राँगो लखेट्नेे चलन हो त्यो🤣

यस्ता हावादारी पोष्ट र हल्लामा चलिरहेको छ मेरो देश

केरा खेलाएर बस ब्रो तर यस्ता हावा पोस्ट बन्द गर

Valla sahi garyaxhan

हाहा हाल्न त हालियो फेक भन्दैछन अब के हो के हो सामाजिक संजाल मा पत्याउनै गारो

भ्रमको खेती । यो के आई सिंह डोटीको जात्राको भिडियो हो।

यो राजा ल्याउन पर्छ भन्ने लाइ महेश वस्नेत को गाउ कता थाहा रहेनछ।

यदि हो भने अति उत्तम भयो।

Though this video isn't real, manifestation is real guys. Mahesh basent next after deuba, xoxo.

फेक!

पागल कुक्कुर जस्तो भएपछि यसरी लखेट्छन !

Very good 👍

धन्यवाद 🙏

राम्रो राम्रो

😜😝🤪

यदि यो सत्य हो भने यो भन्दा सुखद अरु के नै हुन्छ र

पुरानो भिडियो 🤣

भैँसी हो भैँसी हो रियालिटी इज भैँसी इज अ fake video यतिसम्म नेपाली जनतामा चेतना आएको छैन हो। यति चेतना आएको भए यो देश कहाँ पुगिसक्थ्यो

शुभ समाचार। कहिले को हो सर?

हा हा हा ! चेत कि, अर्ध चेत की, अचेत ?

जनता सचेत हुँदै छन ।

Yo hawa news ho Lakhetnu parne manxhe ho hun lai

Kun gau rahech

Timi gau jada ko bhanera hale k huncha First pls check authentic

देश त बरवाद हुने भो त भ्रमले... के सधैँ यस्तै भ्रम चलिरहला त ...!?

कसैले छोएर मात्र देखाओस भन्नेको हालत ‼️

लखट्न त तं मुला जस्ता फेक कुरा फैलाउनी तोरी लाई गर्न पर्ने हो

@eleenachhtri Hatti 🐘 ra Hatti 🩴 jastai Mahesh ra Raango 🐂 ustai ustai ho naani haru ! Momo 🥟 banaunu parxa ‼️

अलि fact check गरेर पोष्ट गर्ने कि????

Yo kam chai sahi garyo hai. Good job,Big respect all of you.🫡🇳🇵💪🏼🙏🏻

आंखामा मोतिबिन्दु लागेको छ जनावर र मान्छे चिन्दैनन

यस्ता भ्रम फैलाउनेलाई पहिला प्रकन जरुरी छ नेपालमा!
