Loading video...
Video Failed to Load
यो आवाज सिंहदरबारसम्म कहिले पुग्ला ?
27,212 views • 1 year ago •via X (Twitter)
10 Comments

राजा चौतारी1 year ago
😝😝

sabuz maharjan1 year ago
त्यत्रो पढेका मास्टरहरुलाई 8 पास नेताहरुले नचाइ राछन।🫡

Pabin Dhakal🇳🇵A+1 year ago
डा सापले पोस्ट गरेसी पुगिहाल्यो नि 😁

Meowk_bae1 year ago
Would you let me eat the last ice cream? 🍦

lyaPChey1 year ago
बार्गेनिङ मिलेपछि !!

Mani1 year ago
राजा आउ देश बचाऊ भनो मास्टर हो।

🍁 जेठो छोरो 🍁1 year ago
सिंहदरवार बहिरो छ

जय नेपाल1 year ago
यिनले पाटिको झोला बोक्दैनथे र नेताको गुलामी गर्दैनथे भने सुनिन्थ्यो ! आखिर जति चिल्लाय पनि झोले नै हुन ! यिनको आवाज सुन्न न आवस्यक छ न जायज नै !

𝐀𝐮𝐬𝐭𝐢𝐧🤦1 year ago
चुनाब आउदा सम्म आन्दोलनमा आउनेभरी झोला बोकेर हिडिहाल्छन! यहि भएर त सरकारले आन्दोलनलाइ टेरेको छैन नि।

✍️दारी1 year ago
पुर्याउन पर्छ अब

