Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

यो पल यो क्षण नेपाली जनताले कहिले पनि बिर्सने छैनन्।🙏

24,008 görüntüleme • 6 ay önce •via X (Twitter)

10 Yorum

श्रीराज™ 🕉️ profil fotoğrafı
श्रीराज™ 🕉️6 ay önce

@unheard_oices ती प्रहरीका टिम मेम्बर्ष कता होलान अहिले!? मुया लाएर पो आयो, बिचराहरु! 😂

ऋषि profil fotoğrafı
ऋषि6 ay önce

जनता ले न्याय दिए त, अब प्रणाली सुधार्न तिर लागौ, पुराना कुरा न कोट्याउ!!

ऋषि profil fotoğrafı
ऋषि6 ay önce

@selejungekancha सुमन अब यो जरुरी छैन, जनता ले साथ दिए त! अब राम्रो गर्ने ल 👍

सुमन !! profil fotoğrafı
सुमन !!6 ay önce

@selejungekancha HUSS

Sandesh Adhikari profil fotoğrafı
Sandesh Adhikari6 ay önce

बालेन भनेको युद्धको भुमिमा बर्बरिकले देखेको कृष्ण जस्तै हो, जसले एक्लै सम्पूर्ण प्रतित्वंदीहरुलाई एक्लै संहार गर्छन l युद्धमा सबै पात्रहरु मात्र थिए, संहार त कृष्णले गरि राखेका थिए l

LK Amatya profil fotoğrafı
LK Amatya6 ay önce

याे गल्ति रास्वपा ले नगरुन। पहिल्यै पक्राउ पुर्जि ई० तयार गरेर मात्रै भ्रष्टहरु पकडन जानु🤔🤔

चुपचाप profil fotoğrafı
चुपचाप6 ay önce

@dbsagar लु अव २/३ कै सरकार बन्छहोला , सवै भन्दा पहिले बाख्रा प्रकरणको छानिन गर्न गगनलाई हिरासतमा लिन लाउनु परयो है । यो मौका छोडनु हुन्न ।

Babu Upreti profil fotoğrafı
Babu Upreti6 ay önce

यो पुलिस कहाँ के गर्दैछ अहिले। यसको त भोक प्यास निन्द्रा सबै भागिसक्यो होला।

भावुक~~The Emotional🕉️ profil fotoğrafı
भावुक~~The Emotional🕉️6 ay önce

यो क्षण त मलाई नि रिस उठ्या थियो!

Nobody☠️☠️☠️ profil fotoğrafı
Nobody☠️☠️☠️6 ay önce

यस्ता क्षण धेरै पटक आए धेरै पटक गए राजा 😂🤣

Benzer Videolar