Video wird geladen...
Video konnte nicht geladen werden
यो काम चाँही सुरूमा नै गरौं है भावी अर्थमन्त्रीजी !!! Swarnim Waglé
22,001 Aufrufe • vor 6 Monaten •via X (Twitter)
14 Kommentare

अर्थतन्त्रको ज्ञाता हुनुहुन्छ, त्यसैले उहाँबाट ठूलै आशा छ। तर भावी अर्थमन्त्रीजी, केबल अंक र तथ्याङ्कमा खेलेर मात्र देश बन्दैन! 📉 जबसम्म हाम्रो मौलिक सभ्यता, हिन्दू राष्ट्र र स्थिरताको बलियो आधार संवैधानिक राजतन्त्रलाई आत्मसात् गरिँदैन, तबसम्म बाह्य एजेन्डाले थोपरेको यो अस्थिर प्रणालीमा आर्थिक समृद्धि सम्भव छैन। आशा छ, अर्थतन्त्र सुधार्ने योजना बनाउँदा यो देशको 'आत्मा' जोगाउन पनि उत्तिकै ध्यान दिनुहुनेछ। 🇳🇵🙏 #हिन्दूराष्ट्र #संवैधानिकराजतन्त्र #RSP #SwarnimWagle #NepalEconomy

@SwarnimWagle This issue requires the majority in Upper house too, ain't it. So, what's your rationale behind exaggerating this?

@SwarnimWagle प्रदेश र प्रदेश सभाको फरक नबुझेझै गर्ने लण्ठु!

@SwarnimWagle Thokdim… Kam chaina …

@SwarnimWagle @SwarnimWagle आफूले बोलेको कुरा स्मरण रहोस, प्रदेश नामको सेतो हात्ति बाट देशलाई मु्क्ति दिलाऊं !!

@SwarnimWagle Yesko lagi ta paila sambidhaan kharej garnu parlaniii.... kita sabai milera garnu paryo upper house ma ta feri party kai manxe xan

@SwarnimWagle With you 🙏

@SwarnimWagle अनि Pandora's Box खुल्यो भने ?

@SwarnimWagle Ai ho ki?

@SwarnimWagle @SwarnimWagle वी आर अवेटिंग.....🙏

@SwarnimWagle मुखले भनेको जस्तो सजिलो हुन्न के सर जी

@SwarnimWagle अब यो चै नसोच है गरीबमारा हो।।यो भयो भने देशमा आगो लगाउन बॅाकी राखिदैन।१० हजार मन्छे ले आगो लगाउदा बा को २/३ गयो सबै जनजाती/ सिल्पी समुदाय/मधेशले आगो लगायो भने रबी बालेन भाग्ने ठॅाउ नी नहोला!!!!

@SwarnimWagle हेरौ यसको बोलि कता बाट निष्कियको रहेछ अब थाहा हुन्छ

@SwarnimWagle उहाँलाई खिसी ट्युरी गर्नै पर्दैन। पुरानो भिडियो लिएर आएर अहिले भाइरल हुने कोसिस नगर्दै हुन्छ। र निर्वाचनको पीडा व्यक्तितर्फ खन्याउने काम चाहिँ बन्द गरौँ है 😂
