Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

यो त खास्सै राम्रो भिडियो देखिएन त !! के हुँदैछ देशमा ??

34,950 Aufrufe • vor 12 Tagen •via X (Twitter)

26 Kommentare

Profilbild von सुमन
सुमनvor 12 Tagen

@Krityansh1 दशै तिहार अघि नै कुटाई भेट्नु राम्रो होईन । अल्लि पछि हिउद मा फुर्सद ले कुटे हुने हो ।

Profilbild von Bad Boy🙋‍♀️
Bad Boy🙋‍♀️vor 12 Tagen

झापड हानेको भिडियो राख्नु नि

Profilbild von Narayan Adhikari
Narayan Adhikarivor 12 Tagen

पप्पु लाई हैन अरुलाइ नि लखेट्छन अब दशै पछि बाट

Profilbild von Prem Chhetri
Prem Chhetrivor 12 Tagen

यही हैन र यो दाजुहरूले रोपेको? रोपेपछि फल पनि खान पर्यो क्यारे।

Profilbild von स्वारी ;))
स्वारी ;))vor 12 Tagen

हो

Profilbild von BBOY
BBOYvor 12 Tagen

Janta lai Rabies laageko cha jo paayo tehi lai tokne hun

Profilbild von 🍄
🍄vor 12 Tagen

They did same to harka sampang. They act like rabid dogs

Profilbild von नेपालको सत्य
नेपालको सत्यvor 12 Tagen

First part is here.

Profilbild von विनम्र
विनम्रvor 12 Tagen

अमरेशले दशैं पछि तराई/मधेश मा के गर्छन् भन्थे नि, ट्रेलर शुरु भो कि क्या हो ?

Profilbild von 🇳🇵
🇳🇵vor 12 Tagen

काइदा भएछ।👍️

Profilbild von Prakash Khatiwada (Nepal SEO Agency)
Prakash Khatiwada (Nepal SEO Agency)vor 12 Tagen

पप्पु दाइ लाइ खादा माला लगाउने कार्जेक्रम गरेका रैछन दाजै 😂😂😂

Profilbild von स्वारी ;))
स्वारी ;))vor 12 Tagen

😂😂

Profilbild von solo
solovor 12 Tagen

@DilipSapkota1 gad fatai bhaya xata 😅

Profilbild von न B न
न B नvor 12 Tagen

अघिल्लो वर्ष रोपेको बिकासे विरुवा हुर्कदै छ ‼️

Profilbild von सुदर्शन खनाल 🕉️
सुदर्शन खनाल 🕉️vor 12 Tagen

अली छीट्टै भयो अली पछी सोचेको

Profilbild von पुरानो कक्रोज
पुरानो कक्रोजvor 12 Tagen

बोके स्वारी लाई केको रगरग चढी रा होला , घन्टे मुजी को भिडियो हेरे बसिराको , लाईतडी । यही सेयर गर्न लाई हो बाढी ले छोडेको डाम्ना । माहाधिबेशन कसरी गर्ने पुनर्निमाण कसरी गर्ने लयाग्त का बिशय मा खै ध्यान ?

Profilbild von सि एन
सि एनvor 11 Tagen

फाँसीजमको सुरूवाति शिकार अरू भएपनि अन्तिम र सबैभन्दा ठुलो शिकार आँफै हुने हो । ढंग न रंग जादुले मग्नको समयको सकिएपछि हुने यस्तै हो । यिनिहरू कसैलाइ नगन्ने तर अरूले चाँही सँधैभरि गनिरहने हुन सक्दैन, लामो समय ।

Profilbild von Yuba Raj Poudel
Yuba Raj Poudelvor 12 Tagen

देस माओबादि युद्ध बाट ध्वस्त त्यस पछि जेनजि आन्दोलन मा ध्वस्त भुकम्प नाकाबन्दि कोभिड बेला बेला को प्राकृतिक बिपत्ति अनि अनुभव बिहिन हरु को आगमन ? यहि ताल हो भने बिहार बन्न समय लाग्दैन अरु 😂

Profilbild von Sailendra Mishra
Sailendra Mishravor 12 Tagen

@Kalpana9133 छठ पछि भन्थे त 😃

Profilbild von WOLFIE 🇳🇵Gen-Z Alliance for Monarchy
WOLFIE 🇳🇵Gen-Z Alliance for Monarchyvor 12 Tagen

😁🍿

Profilbild von Sandip Dhakal
Sandip Dhakalvor 11 Tagen

दिन भरको थकान मेटियो आजको😂😂😂

Profilbild von Lamine
Laminevor 12 Tagen

केपी, पर्चन्डे र शेरेको कमी भाको जीमुहरुलाई

Profilbild von Raju Adhikari
Raju Adhikarivor 11 Tagen

Haha. Sahakari VS Singa Darbar. It's just a trailer. Real game is coming soon...

Profilbild von Super Dry
Super Dryvor 12 Tagen

Dada k garnu tapai aunu vayana next 4 year pachi aunu parcha hamro des Nepal lai tapai jasta Nepali chora ko khacho cha Dai

Profilbild von Laxman Sharma
Laxman Sharmavor 12 Tagen

अर्काको कार्यक्रममा छिरेर होहल्ला गर्नु, अपमानित गर्नु भनेर सिकाउॅदा हामी मन्त्री भएपछि चाहिॅ त्यसो नगर्नु भनेर प्रशिक्षण दिन छुटेको रहेछ। बुझियो ।

Profilbild von Banjo Nirmal
Banjo Nirmalvor 12 Tagen

Ropeko fal

Ähnliche Videos