Загрузка видео...
Не удалось загрузить видео
यी दिदी त भयंकर ओली भक्त थिइन हैन?
23,814 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 10

समय बलवान् हुन्छ कि! ओलिका भक्त थिए र अहिले पनि बिष्णु रिमाल, सुर्य थापा , बिष्णु पौडेल, युवराज खतिवडा, शंकर पोख्रेल, राजन भट्टराई , पृथ्वी दुब्बा गुरुङ्ग जि हरु हुनु हुन्छ नि।हिजो महेश बस्नेत र गोकुल बास्कोटा थिए आज छैन्न।

ओलि नि यहि लाईनमा आउँछन अर्को चुनाव सम्म

धन्यवाद गंगा चौधरी ज्यू।संपूर्ण राष्ट्रप्रेमी नेपाली जनता लाइ सही मार्गदर्शन दिनु भएको मा तपाई लाइ धेरै धेरै धन्यवाद🙏💐अब प्रत्येक गांउ-शहर विदेशमा मजदूरी गर्न गएका राष्ट्रभक्त नागरिक ले राजा लाइ यसै गरी “जनता लाइ राजाले बुझाएको नासो जनताले राजसंस्था लाइ फर्काएको संदेश दिउं 🙏🌺

बा लाइ यस्तैखालका भक्तले घेरा हालेर त बिगारे नि ! उग्रवालाको अपेक्षा बढी हुने गर्छ र पुरा नहुनासाथ बाटो मोड्ने गर्छन् । आलोचनात्मक चेत हुनेहरु संघर्ष गर्दै बसिरहन्छ र भलो चिताउछन् !

दिदीले वेलैमा काख फेर्ने सुर कसिचन सर !😏😁

हो । गएको निर्वाचनमा टिकट नपाएपछि पूरै पल्टी मारिन् ।

"ए उन दिनोकि बात है जब हम पागल पागल फिर्ते थे" वाला हो दाजु बल्ल लाईनमा आउनु भयो दिदी 😂

मन परिबर्तन गरेकोहोला दाजु 😄

चुनावमा टिकस नपाएसी भक्तिभाव घृणाभावमा परिणत भएको हो !

उहाँ गलत बाटोमा अघि सारेको र अहिले सही बाटो समाउनु भयो । कुरा यति मात्र हो। धन्यबाद गङ्गा दिदी सत्यको पक्षमा आवाज उठाउने अठोट गर्नुभएको छ।।
