Загрузка видео...
Не удалось загрузить видео
यो देश कसका लागि हो?
102,110 просмотров • 2 лет назад •via X (Twitter)
Комментарии: 10

कागतिको सन्तान, पर्चन्नेको आसेपासे, देउवाको हली, ओलीको छोराछोरीको लागि हो।

प्रहरी माथि अब कहिले आस रखिदैन। प्रहरी जनता को लागि हुँदै हैन देश बेच्ने,जनता मार्ने को सुरक्षा गर्ने प्रहरी माथि के विश्वास। दुःख लाग्छ न के हि गर्न सकिरहेको छु । नेपाल को सुरक्षा गर्ने न प्रहरी न आर्मी न नेता न जनता। कठै मेरो देश अनि यो देश लाई माया गर्ने के हि नेपाली।😭

@rock_7up यो देश प्रचण्डे, गंगा दाहाल,आरजु देउवा,रोज राणा,गणेश लामा हरू को लागि हो त्यति पनि थाहा छैन टुटुल्के?

सामन्ति र निरंकुस सासनके बदलामा जनताको सासन भनेर मानिदिनु पर्ने नत्र ब्यवस्था संकट होला 🥲 आंसु नरोकिने दृश्य

उफ् के देख्नु परेको 😢😢

Extremely sad, shocking and very unfortunate.. wake up call for actions to respond to the aspiration of youth & citizens

So sad! देश त लूटतन्त्रका मसिया र उनका नातापाता आसेपासेका लागि मात्र भो।

यो देश अन्तराष्ट्रिय हितको लागि हो नेपालीहरुको लागि होइन

बालकुमारीमा प्रचण्डको धक्का महसुस भयो 😥

So so so so sad! Disappointing .... So sad!
