Loading video...

Video Failed to Load

Go Home

यो सन्देश राजसंस्थावादीहरूका लागि। यस्तै पारा हो भने राजसंस्था पुनर्स्थापना हुँदैन! हामी सबै सचेत हौँ।

20,777 views • 1 year ago •via X (Twitter)

10 Comments

राज ढकाल 🇳🇵's profile picture
राज ढकाल 🇳🇵1 year ago

राजा मात्र होइन राणा ,मल्ल ,किराँत ,गोपाल बशं सबै फर्काउनु पर्छ।

साईनो🇳🇵🚩's profile picture
साईनो🇳🇵🚩1 year ago

दाईले भनेको जस्तै हामी २७ ठाउमा बत्ती निभाउछौ। फोटो र भिडियो हाल्न मिल्दैन तर वचन भो "श्री पशुपतिनाथ आराध्यदेवको" हामी बत्ती निभाउने छौ र अन्त पनि भनिसकेका छौ।

सर्स्यु's profile picture
सर्स्यु1 year ago

राज्य कसैको सम्पति होइन, जनताको सामूहिकता हो। पूर्व राजाहरूले देशलाई निजी सम्पती मान्ने सोच राखेकै कारण राजसंस्था ईतिहास भो। अन्तिम अप्रत्यासित राजाले बुझेर जनताको सम्पति फर्काई सकेपछि पनि कति लागिरहेको हौ दाजै देश हजुरकै सम्पति हो भन्न। हजुरको स्वार्थी लालसा पुरा हुन्न हौ।

KP Lamichhane's profile picture
KP Lamichhane1 year ago

म तपाइको एकदमै ठुलो शुभचिन्तक थिए, तपाइ राजनितिमा आउनुभन्दा अघि सम्म ! यहि सम्विधान ले दिएको सुविधा (समानुपातिक ब्यबस्था) प्रयोग गरेर पशुपति शमसेर सहित १४ जना सम्सद मा हुनुहुन्छ । हामि यो सम्विधान मान्दैनौ भनेर भोलि सबैले राजिनामा दिनु अनि तपाइले भनेको मानौला ! नत्र यो नाटक बन्द

Sudip Ghimire's profile picture
Sudip Ghimire1 year ago

नमस्कार । आईस्योस गैस्योस, भुजा खाई बक्स्यो वाला ग्रुप लिएर हिडेर राजा फर्कदैन है । जनता लाई आशा हुनु पर्यो आशा ।पारस आएर देश बिकास हुन्छ भनेर जनता मा बिश्वास चाहिँ छैन जस्तो लाग्छ है ।अब राजा बादी भनाउदा पार्टी पनि दुई तीन ओटा छन् क्यारे कुन को कुरा पत्याउने ? कसको पछि लाग्ने?

BLN's profile picture
BLN1 year ago

"राजा आउ देश बचाउ" भनेर राजालाई उक्साउनेहरू प्रति राजाको कुनै भर छैन र शान्तिपूर्ण जिवन बीताउन चाहन्छ । राजालाई अघि राखेर आफ्नो स्वार्थ पूरा गर्न चाहनेहरूले २०४६/४७ र २०६२/६३काे आन्दोलन ताका राजसंस्थालाई आवश्यक भएको समयमा यी तथाकथित राजावादीहरूले बीश्वासघात गरेको ठुलो अनुभव छ ।

🇳🇵'आर्यपुत्र' शिशिर घिमिरे 🇳🇵's profile picture
🇳🇵'आर्यपुत्र' शिशिर घिमिरे 🇳🇵1 year ago

यस्तै परिस्थिति रहिरहे नेपालमा केही समयको लागि (१०-२० वर्षको लागि) निरंकुश तानाशाही स्थापित हुन सक्ला तर अबको १शताब्दी भित्र नेपालमा राजसंस्था कुनै हालतमा पुनर्स्थापित हुन सक्दैन मिश्र जी, त्यस पछि त जे पनि होला।

Arthav🌹's profile picture
Arthav🌹1 year ago

तपाईं त्यही बिबिसी रेडियो तिर ठिक हुनुन्छ ।

Sandip Risal संदिप रिसाल's profile picture
Sandip Risal संदिप रिसाल1 year ago

जुलुस भेलामा मात्र गएर हात मुख कसरि जोड्ने सर, जसलाई पुग्छ उ आउछ, शुभकामना!

Pandeymonium's profile picture
Pandeymonium1 year ago

Haha…. @RabindraMishra Is it OK to protest on social media during the day and attend the concert in the evening?

Related Videos

गढिमाई, बारामा राजा! बेल्जियम र लक्जम्बर्गका राजाहरूले संसदले पारित गरेको विधेयक आफूहरूको क्याथलिक आस्था विपरित भएकोले हस्ताक्षर गर्न मानेनन्। (मिलेमा श्यर गरिदिन आग्रह सहित) स्पेनका यसअघिका राजा ठूलो भ्रष्टाचारको मुद्दामा विवादित भए। थाइल्याण्डको हालका राजाको विगत पुरै विवादित थियो। बेलायतका राजा पनि त्यस्तो लोकप्रिय हैनन्। डेनमार्कमा १८औँ शताब्दीका एकजना राजा मानसिक रोगी थिए। तर ती कसैले राजसंस्था फालेनन्। बेल्जियम र लक्जम्बर्गले त संसदको निर्णय राजाको धार्मिक आस्थाकै कारण अस्वीकार हुँदा समेत संझौताको बाटो निकाले तर राजसंस्था फालेनन्। किन? एउटै उत्तर -- देशको दूरगामी हितका लागि। हामी नेपाली चाहिँ यति खोक्रा अग्रगामी भयौँ कि देशभन्दा ठूलो विचारै हो भन्नेबारे अनुसन्धान/अध्ययन गराउने हो भने त्यसको सबैभन्दा उत्कृष्ट 'केस स्टडी' नेपाल नै हुनसक्छ। देशैभरी सर्वस्वीकृत नेपालको राजसंस्था यो देशको दूरगामी हितका लागि एउटा ठूलो राष्ट्रिय सम्पत्ति र एकताको प्रतिक हो भनेर जगेर्ना नगर्ने हो भने यो देशले भविष्यमा धेरै दुख पाउनेछ। विचारभन्दा माथि देश

Rabindra Mishra

27,368 views • 2 years ago

भिजिट भिसामा काममा जान्छन् नेपाली, हरेक किसिमको शोषणमा पर्छन्, कुनै कानुनी अधिकार हुदैन - यो मानव तस्करी हैन भने के चै हो? देशमा रोजगारी छैन, सिर्जना गर्न खोज्नेलाई हैरान पारिन्छ, बिदेश गएरै भए पनि परिवार पाल्छु भन्नेलाई नि घुस नबुझाई जान दिदैनन्, घुस बाढ्नलाई सफ्टवेयर नै बनाएका छन् - यो संगठित अपराध हैन भने के हो? सत्तासीन दलहरूले वर्षौदेखि गरी आएकै यही हो, सामान्य लाग्यो होला - तर जुन संस्कारबाट हामी आयौँ हामीलाई यो पाच्य छैन । कसैलाई तर्साएर कसैलाई लोभ्याएर गलाउन सकिन्छ भन्ने लागेको होला - तर हामी मागमा अडिग छौँ । कसकसैलाई यो मुद्दाले सत्ता समीकरणमा हेरफेर गर्न सकिन्छ भन्ने लागेको होला - तर हामीबाट यसमा सम्झौता हुनेछैन । पहिलो दिन देखि हाम्रो माग यो मुद्दामा संसदीय छानबिन आयोग बन्नै पर्छ, गृहमन्त्रीले राजीनामा दिनै पर्छ भन्ने हो, अहिले पनि त्यही हो । सत्तामा पुग्ने, जसरी पनि टिक्ने अनि भरपुर दोहन गर्ने नै राजनीति हो भन्ने मान्यता तोड्न आएका हौँ । हाम्रो लागि राजनीति भएको जनताको समस्या समाधान गर्ने र समाजलाई अघि बढाउनु हो । पाइला पाइलामा जनताको रगत पसिना चुस्नेहरूले हो समाजलाई अघि बढ्न नदिएका, यसमा हामी पछि हट्ने छैनौ ।

Sumana

12,695 views • 1 year ago